अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेको सहयोगशैक्षिक सामग्री र खाद्यान्न वितरण

राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर सो सहयोग प्रदान गरेको हो। महासंघका अध्यक्ष दुर्गा डाँगीका अनुसार, सहयोगस्वरूप १२५ केजी चामल, १० लिटर खाने तेल, १५० थान कापी, २ दर्जन कलम, ४ दर्जन सिसाकलम, १…

Read More

बाँकेको कुसुममा गाडिले बाईकलाई ठक्कर दिदा ढकेरिका सुदिप सुबेदिको मृत्यु

बाँके — बाँकेको राप्तीसोनारी-१ कुसुममा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। राप्तीसोनारी-९ ढकेरीका ३३ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। उनीहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

शुभलक्ष्मी कलेक्सनमा आगलागी, कोहलपुर कपडा व्यवसायी सङ्घद्वारा आर्थिक सहयोग

कोहलपुर, बैशाख ७ – कोहलपुर कपडा व्यवसायी सङ्घका साधारण सदस्य मेगराज लम्साल ज्यूको संचालनमा रहेको शुभलक्ष्मी कलेक्सनमा यही मिति २०८२ साल बैशाख ७ गते विद्युतीय शट भएर आगलागी भएको थियो। आगलागीका कारण पसलमा रहेका जिन्सी, नगद तथा फर्निचरहरू पूर्ण रूपमा क्षति भएका छन्। उक्त घटनापछि सङ्घले लम्साललाई पुनःस्थापित गर्न सहयोग गर्ने उद्देश्यले अभियान थालेको थियो।…

Read More

इप्रका कोहलपुरका डिएसपी धर्मराज भण्डारीको सरुवा, डिएसपी खनाल आउदै

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा संगै डिएसपी भण्डारीलाई मनाव बेचबिखन अनुसन्धान ब्यूरो पिलर १ नेपाल भारत र अंग तस्करीमा सरुवा गरीएको हो । भण्डारीको सरुवा भए लागत्तै इप्रका कोहलपुरमा डीएसपी लक्ष्मी खनाल आऊने भएकी छिन । ऊनी यस…

Read More

राप्रपाले गर्‍यो मंगलबार कोहलपुर बन्दको आह्वान

राजावादी समूहले काठमाडौंस्थित तीनकुनेमा चैत १५ गते सम्पन्न प्रदर्शनलाई हिंसात्मक बनाउन मद्दत गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणालगायत नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै भोलि (मंगलबार) कोहलपुर बन्दको आह्वान गरिएको छ । राजावादी समूहको संयुक्त आन्दोलन परिचालन समिति बाँकेको आयोजनामा कोहलपुरस्थित पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरू…

Read More

भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने कोहलपुरमा पक्राउ

भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए। उनले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती माग्दै आएका थिए। प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर…

Read More

स्ववियु निर्वाचन: सभापति पदमा अनेरास्ववियु ९० क्याम्पसमा विजयी (सूची)

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत नेकपा एमाले निकट अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु ) ले अहिलेसम्म ९० वटा क्याम्पसमा सभापति पद जितेको छ।

Read More

नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयि, देवार्चना बनिन् सभापति

बाँके । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ। मंगलवार राति सम्पन्न मतगणनामा अनेरास्ववियुकी देवर्चना अधिकारी २३४ मतसहित सभापतिमा निर्वाचित भएकी हुन्। अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै पदमा जित हासिल गरेको क्याम्पस प्रशासनले जनाएको छ। निर्वाचित प्यानलमा सचिवमा ईसा…

Read More

काठमाडौंबाट एक ट्रक रुपैयाँसहित २ जना पक्राउ

२० करोड बढी रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो। अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ। प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति…

Read More

ट्राफिक व्यवस्थापनमा अनुकरणीय योगदान : प्र.व.ना.नि प्रविन आचार्य सम्मानित

कोहलपुर । निरन्तर सेवा, समर्पण र उत्कृष्ट कार्यसम्पादन गर्दै आएका नेपाल प्रहरीका बरिष्ठ प्रहरी नायब निरीक्षक (प्र.व.ना.नि) प्रविन आचार्य विभागीय स्तरमा सम्मानित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा प्रशासनिक दक्षता, इमानदारी, लगनशीलता र जनसेवामा उल्लेखनीय योगदान पु¥याउने कर्मचारीको नाम “अभिलेखमा जनाई दिने” निर्णयअनुसार प्र.ब.ना.नि आचार्यलाई यो सम्मान प्रदान गरिएको हो। उहाँले दिन–रात नभनी सडकमा ट्राफिक…

Read More
Translate »