एभरेस्ट सैनिक मा.वि. कोहलपुरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

कोहलपुर । एभरेस्ट सैनिक माध्यमिक विद्यालय, कोहलपुरमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई भव्य रूपमा स्वागत गरेका छन्। कोहलपुर–१२ स्थित सुनाखरी होटलमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थीहरूको उत्साह, सांस्कृतिक प्रस्तुति र शिक्षासम्बन्धी प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई विशेष बनाएको थियो। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीपक रोकायाले गरेका थिए। कार्यक्रममा…

Read More

कोहलपुर न्युरोड चोकमा आजदेखि ट्राफिक लाइट सञ्चालन

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत न्युरोड चोकमा बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्दै सवारी आवागमन सहज बनाउन जडान गरिएको ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ। ट्राफिक लाइट सञ्चालनसम्बन्धी कोहलपुर नगरपालिकाको सभा हलमा आज अनुशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक बाँकेका प्रमुख कनक बहादुर शाही कोहलपुर नगरपालिकाका नगर प्रहरी,तथा ट्राफिक लाइट जडान गर्ने…

Read More

तमु ह्युल छोंज धीँ (गुरुङ राष्ट्रिय परिषद्) कोहलपुरको अध्यक्षमा लक्ष्मी घले गुरुङ निर्वाचित

कोहलपुर, असार २७ — तमु ह्युल छोंज धीँ (गुरुङ राष्ट्रिय परिषद्) इकाई समिति, कोहलपुरको अधिवेशनबाट लक्ष्मी घले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रेम गुरुङ, सचिवमा रजनी लामा गुरुङ, कोषाध्यक्षमा पार्वती लामा गुरुङ तथा सह-कोषाध्यक्षमा दिलमाया गुरुङ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा टेकबहादुर गुरुङ, कुलबहादुर गुरुङ, ज्योति गुरुङ, यमराज…

Read More

प्याब्सन निर्देशन : वैशाख २ गतेदेखि भर्ना, १५ गतेबाट पठनपाठन

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (प्याब्सन) ले नयाँ विद्यार्थी भर्ना वैशाख २ गतेदेखि शुरु गर्न निर्देशन दिएको छ वैशाख १५ गतेबाट शैक्षिक सत्र शुरु गर्ने सरकारी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पर्ने भन्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष गीता क्षेत्री र महासचिव प्रतापबहादुर थापाद्धारा संयुक्त…

Read More

नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगञ्ज । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान,…

Read More

कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कुलको अभिभावक भेला भव्य रूपमा सम्पन्न

कोहलपुर, फाल्गुन ३० – कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम बोर्डिङ स्कुलले विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको प्रगति तथा अभिभावक–विद्यालयबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका संस्थापक महेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख रबिलाल मिजार तथा विशिष्ट अतिथि रामनारायण गुप्ताको उपस्थिति रहेको थियो। त्यस्तै विद्यालय…

Read More

क्यान्सर पीडितलाई हाम्रो सुर्खेती एकता समाज बाँकेको ३० हजार सहयोग

बाँके, कोहलपुर — कोहलपुरमा सक्रिय सामाजिक संस्था हाम्रो सुर्खेती एकता समाज बाँके ले एक क्यान्सर पीडितलाई ३० हजार ५३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।पीडितको उपचारमा केही राहत पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।समाजका अध्यक्ष इन्द्र गुरुङ ले संस्थाले विगतदेखि नै विभिन्न…

Read More

एभरेस्ट सैनिक स्कुलको ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न

कोहलपुर नगरपालिका–२ मा अवस्थित एभरेस्ट सैनिक स्कुलले आफ्नो ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक अध्यक्ष तपेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजार प्रमुख अतिथिका रूपमा सहभागी भई पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे। आफ्नो मन्तव्यमा उनले पढाइसँगै विद्यार्थीहरूलाई सिप, खेलकुद र डिजिटल…

Read More

कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस भव्यरुपमा सम्पन्न

बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको दिवसका अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो।नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका को आर्थिक सहयोगमा एकदिने निःशुल्क…

Read More

गोरखा स्कुलको २५ वर्षे यात्रा : यसरी मनायो सिल्भर जुब्लि (फोटो फिचर)

कोहलपुर, बाँके।आजको कोहलपुरमा शैक्षिक प्रतिस्पर्धा तीव्र छ । तर करिब २५ वर्षअघि अवस्था बिल्कुलै फरक थियो । बस्ती पातलो, जनसंख्या न्यून र निजी विद्यालयको संख्या औँलामा गन्न सकिने । त्यही परिवेशमा २०५० को दशकतिर गोरखा स्कुल पब्लिक स्कुलको स्थापना भयो ।त्यतिबेला कोहलपुरमा रामजानकी, ग्रिनपिस, बालज्योती, बालविद्या र दीपज्योति विद्याश्रम जस्ता सीमित विद्यालय मात्रै थिए ।…

Read More
Translate »