एभरेस्ट सैनिक स्कुलको ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न

कोहलपुर नगरपालिका–२ मा अवस्थित एभरेस्ट सैनिक स्कुलले आफ्नो ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक अध्यक्ष तपेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजार प्रमुख अतिथिका रूपमा सहभागी भई पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे। आफ्नो मन्तव्यमा उनले पढाइसँगै विद्यार्थीहरूलाई सिप, खेलकुद र डिजिटल…

Read More

कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस भव्यरुपमा सम्पन्न

बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको दिवसका अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो।नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका को आर्थिक सहयोगमा एकदिने निःशुल्क…

Read More

कोहलपुरका महेन्द्र बाठा संगीत बनाउँदै राष्ट्रिय स्तरसम्म

उनको संगीत विशेषगरी BGM  ब्याकग्राउन्ड म्युजिक धेरै नै विज्ञापनहरूमा र निकै चर्चित चलचित्रहरूमा पनि हामीले सुनिरहेका छौं

Read More

बाँके–१ मा युवा नेतृत्वको उठानः दिपक बुढाथोकीको परिवर्तन एजेन्डा प्रमुख

बाँके–१ मा युवा नेतृत्वको उठानः दिपक बुढाथोकीको परिवर्तन एजेन्डा प्रमुख बाँके–१ मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। क्षेत्र नम्बर १ मा यसपटक युवा पुस्ताको सक्रियता उल्लेखनीय देखिएको छ। जेन्जी पुस्ताका उम्मेदवार दिपक बुढाथोकीको पक्षमा बढ्दो जनसमर्थन देखिएको दाबी गर्दै समर्थकहरूले परिवर्तनको एजेन्डालाई मुख्य मुद्दा बनाएका छन्।दिपक बुढाथोकी नेपाल…

Read More

तक्षशिला एकेडेमीले मनायाे १०औँ वार्षिकोत्सव

तक्षशिला एकेडेमीको १० औं बार्षिक उत्सव उल्लासपुर्ण तवरले सम्पन्न बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीले आफनो १० औं बार्षिक उत्सव उल्लासपुर्ण तवरले सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा आज बिहिवार बिशेष कार्यक्रमको आयोजना गर्दै तक्षशिला एकेडेमीले आफनो दशौं बार्षिक उत्सव सम्पन्न गरेको हो । स्थापनाकालदेखि फरक शैक्षिक सिकाई सिकाउने विद्यालयका रुपमाआफुलाई…

Read More

सूर्य ढकाल घरदैलो अभियानमा सक्रिय, स्थानीयसँग प्रत्यक्ष संवाद !

सूर्य ढकाल घरदैलो अभियानमा सक्रिय, स्थानीयसँग प्रत्यक्ष संवाद ! बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले आफ्नै वडाबाट घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनी टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा खुला संवादमा जुटेका हुन्। घरआँगनमै पुगेर मतदाताका कुरा सुन्ने र आफ्ना योजना राख्ने क्रममा ढकालको अभियान दिनप्रतिदिन सक्रिय बन्दै गएको…

Read More

नरैनापुरमा सूर्य ढकालको घरदैलो अभियान: गाउँ–गाउँमा जनता उत्साहित

बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकाल को घरदैलो अभियानले नरैनापुरमा चुनावी वातावरण तताएको छ। गाउँ–गाउँ पुगेर प्रत्यक्ष संवाद गरिरहेका सूर्य ढकालप्रति स्थानीय बासिन्दाको उत्साह र विश्वास तीव्र रूपमा बढिरहेको छ। घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले सडक, स्वास्थ्य, शिक्षा, सिंचाइ र रोजगारीसम्बन्धी समस्याहरू खुलेर राखेका छन्। युवादेखि महिलासम्म, ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले अभियानलाई जनसहभागिताको बलियो…

Read More

सगरमाथा ई. बोर्डिङ सेकेन्डरी स्कूलले मनायो २१ औं वार्षिकोत्सव

नेपालगन्ज, २ फागुन – सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल नेपालगन्जले २१ औं बार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम २०८२ शनिवार भव्यताका साथ मनाएको छ । विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. सेकेण्डरी स्कूल कारकाँदोले आफ्नो २१ औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो ।स्कूलका…

Read More

गोरखा स्कुलको २५ वर्षे यात्रा : यसरी मनायो सिल्भर जुब्लि (फोटो फिचर)

कोहलपुर, बाँके।आजको कोहलपुरमा शैक्षिक प्रतिस्पर्धा तीव्र छ । तर करिब २५ वर्षअघि अवस्था बिल्कुलै फरक थियो । बस्ती पातलो, जनसंख्या न्यून र निजी विद्यालयको संख्या औँलामा गन्न सकिने । त्यही परिवेशमा २०५० को दशकतिर गोरखा स्कुल पब्लिक स्कुलको स्थापना भयो ।त्यतिबेला कोहलपुरमा रामजानकी, ग्रिनपिस, बालज्योती, बालविद्या र दीपज्योति विद्याश्रम जस्ता सीमित विद्यालय मात्रै थिए ।…

Read More
Translate »