बैजनाथमा अटो चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सडक दुर्घटना न्यूनीकरणमा ध्यान, ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड बैजनाथ, बाँके ।सडक दुर्घटनाको दर न्यूनीकरण गर्न लक्ष्य राखी बैजनाथ गाउँपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा, तथा शोभा यातायात प्रा.लि.को आयोजनामा अटो चालकहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश ब. शाहीले अटो लगायत साना सवारीसाधनहरू दैनिक…

Read More

बाँके टपर सृजना डिसीको रोजाइ कोहलपुर–११ स्थित केएमसि, निशुल्क पढ्ने अवसर

कोहलपुर, बाँके — राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बाँके जिल्लाभर सर्वोत्कृष्ट नतिजा ४.० जीपीए ल्याएर टप गरेकी सृजना डि.सी.ले आफ्नो कक्षा ११ को पढाइ कोहलपुर-११ मा रहेको केएमसि (कोहलपुर मोडेल कलेज) बाट सुरू गर्ने भएकी छिन्। केएमसि सेकेन्डरी स्कुलले सृजनालाई विद्यालयमै आयोजित एक कार्यक्रममार्फत स्वागत सत्कार गर्दै व्यवस्थापन संकायमा भर्ना…

Read More

रविको पक्षमा हस्ताक्षर गरेपछि नेपालगन्जका ट्राफिक सई हेडक्वाटर तानिए

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट…

Read More

बाँकेमै पहिलोपटक बैजनाथमा एकीकृत प्रतिक्षालयसहित डिजिटल सेवा केन्द्र सञ्चालनमा

बाँके (बैजनाथ) — बाँकेको बैजनाथ गाउँपालिकाले डिजिटल प्रविधिबाट सेवा दिने उद्देश्यसहित एकीकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । करिब ३७ लाख रुपैयाँको लागतमा भवन निर्माण र प्रविधि जडान गरी सञ्चालनमा ल्याइएको यो सेवा केन्द्र बाँके जिल्लामै पहिलो हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बिहीबार रिवन काटेर र स्वीच थिची…

Read More

बाढीको पूर्वसूचना दिन बाँकेमा १० ओटा साइरन जडान

कोहलपुर । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा साइरन जडान गरिएको हो । नरैनापुर गाउँपालिकाको वडा नं. ५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा…

Read More

राप्तीसोनारी -८ मा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासोप्रति गम्भीरता देखाउँदै प्रहरी

असार १९, कोहलपुर ।इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा आज राप्तिसोनारी गाउँपालिका–०८ स्थित वडा कार्यालयको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालको अध्यक्षता तथा वडा अध्यक्ष शालिकराम डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, निर्वाचित…

Read More

इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

इँटाभट्टाको खलामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिए । गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२…

Read More

तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर आयात, ४० फिटे कन्टेनरमा ल्याइयो

१९ असार,।नेपालमा तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर भित्रिएको छ । माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्समा निर्मित एयरबस हेलिकप्टरलाई चीनको बाटो हुँदै ४० फिटे कन्टेनरमा लोड गरी तातोपानी नाकासम्म ल्याएको हो । कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरका पंखा र अन्य पार्टपूर्जा खोलेर कन्टेनरमा राखिएको थियो । “हामीले कन्टेनरमार्फत हेलिकप्टर तातोपानी कस्टमसम्म ल्याएका हौं, अब…

Read More

कोहलपुर एसइई २०८१: संस्थागत स्कूलको उत्कृष्ट नतिजा, सामुदायिकतर्फ ज्ञानज्योति मावि पहिलो

कोहलपुर, बाँके – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कोहलपुर नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये कूल ५६.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार नगर क्षेत्रका कुल १,९६४ परीक्षार्थीमध्ये १,२७८ जना सफल भएका हुन् भने ६८६ जनाको नतिजा ‘नन ग्रेड’ रहेको छ। संस्थागत विद्यालयको नतिजा चम्किलोनगरपालिकाभित्र रहेका २५ संस्थागत विद्यालयमध्ये ६ वटाले…

Read More

कोहलपुर एसईई: ज्ञान ज्योती माबी चप्परगौडि ७०.९% सहित सामुदायिकमा पहिलो, यस्ता छन् अन्य नतिजा

कोहलपुर, बाँके — शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 को नतिजा अनुसार, कोहलपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडी (वडा नं. १२) ले उत्कृष्ट प्रदर्शन गरेको छ। सो विद्यालयबाट परीक्षा दिएका ८६ जना विद्यार्थीमध्ये ६१ जनाले वर्गीकृत GPA प्राप्त गर्दै ७०.९% सफलता दर हासिल गरेका छन्। यस…

Read More
Translate »