सतप्रतिशत भोटसहित सिद्धार्थ कायस्थ Leo District Council 325 N नेपालका अध्यक्ष निर्वाचित

कोहलपुर – Leo District Council 325 N नेपालको महेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट नेपालगन्जका सिद्धार्थ कायस्थ वर्ष २०२५/०२६ का लागि जिल्ला अध्यक्ष पदमा सतप्रतिशत भोटसहित निर्वाचित भएका छन्। उनी सतप्रतिशत भोट ल्याएर अध्यक्षमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्। कायस्थले पश्चिम नेपालका करिब २४ जिल्लालाई नेतृत्व गर्नेछन्। यसअघि पनि उनले लियो संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए।…

Read More

अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेको सहयोगशैक्षिक सामग्री र खाद्यान्न वितरण

राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर सो सहयोग प्रदान गरेको हो। महासंघका अध्यक्ष दुर्गा डाँगीका अनुसार, सहयोगस्वरूप १२५ केजी चामल, १० लिटर खाने तेल, १५० थान कापी, २ दर्जन कलम, ४ दर्जन सिसाकलम, १…

Read More

प्रेस चाैतारी काेहलपुर अध्यक्षमा रिजाल पुन: निर्वाचित

२८ बैशाख, काेहलपुर । प्रेस चाैतारी नेपाल काेहलपुर नगर समितीकाे अध्यक्षमा प्रमाेद रिजाल निर्वाचित भएका छन । साेमबार काेहलपुरमा सम्पन्न नगर समितिकाे दाेस्राे सम्मेलनबाट रिजालकाे नेतृत्वमा ११ सदस्यीय समिती चयन भएकाे हाे । समितिकाे उपाध्यक्षमा सर्जन आरसी र बिष्णु डाँगी, सचिवमा रवी राेकाया, सहसचिवमा बिजय परियार र संजय मण्डल तथा काेषाध्यक्षमा कृष्ण चाैधरी निर्वाचित भएका…

Read More

बाँकेको कुसुममा गाडिले बाईकलाई ठक्कर दिदा ढकेरिका सुदिप सुबेदिको मृत्यु

बाँके — बाँकेको राप्तीसोनारी-१ कुसुममा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। राप्तीसोनारी-९ ढकेरीका ३३ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। उनीहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कोहलपुरमा ऐतिहासिक पहल: ९१ भूमिहीनलाई लालपूर्जा वितरण लुम्बिनी प्रदेशमै पहिलो

कोहलपुर, २०८२ वैशाख २० –कोहलपुर नगरपालिका वडा नं. १ मा रहेका ९१ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पहिलोपटक जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गरिएको छ। नेपाल सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममार्फत ऐतिहासिक कार्यको शुभारम्भ गरिएको हो। वर्षौंदेखि जोतभोग गर्दै आएका तर कानुनी रूपमा जग्गाको मालिक बन्न…

Read More

भारत ओडिसाको कीट विश्वविद्यालयमा अर्की नेपाली छात्राको शव झुन्डिएको अवस्थामा फेला

काठमाडौं । भारतको ओडिसा राज्यस्थति भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (KIIT) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ ।  विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् ।  यसअघि नेपालकी छात्रा प्रकृति लम्सालको त्यही…

Read More
Translate »