एमाले बाँके जिल्ला सचिबका बलिया उम्मेदवार बलराम भट्टराई
कोहलपुर,बाँके आसन्न नेकपा एमालेको नवौं बााके जिल्ला अधिबेशनका बलिया उम्मेदवारको रुपमा वलराम भट्टराई उदाएका छन । कोहलपुरबाट राजनितिमा संलग्न सचिवका बलिया दावेदार भट्टराई २०४५ सालमा सरस्वती संस्कृत माध्यामिक बिद्यालय बर्दियाबाट अनेरास्ववियु झण्डामुनि गोलबद्ध हुदै आफनो राजनैतिक क्यारीयरको शुरुवात गरेका थिए । बर्दियामा रहेर विद्यार्थीका बिभिन्न फाँटमा काम गर्दै २०५६ सालमा अनेरास्ववियु बर्दिया जिल्ला कमिटीका अध्यक्ष…