सवै परीक्षा त्रासरहित वातावरणमा सञ्चालन गर्न कोहलपुर एमालेको माग

कोहलपुर, बाँके — नेकपा एमाले नगर समिति कोहलपुरले कोहलपुर नगरपालिकाले सञ्चालन गर्ने सबैखाले परीक्षाहरू विद्यार्थीहरूमा डर, त्रास र मनोवैज्ञानिक दबाव नपर्ने गरी सञ्चालन गर्न माग गरेको छ। एमाले नगर अध्यक्ष कुलबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा विगतका वर्षहरूमा वि.एल.इ. परीक्षा परिणामका विषयमा नगरपालिका कर्मचारी र सरोकारवालाबीच तीव्र विवाद उत्पन्न भएको स्मरण गराउँदै यसपटक परीक्षा वातावरण सहज र…

Read More

बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका प्रशंसनीय

नेपालगन्ज, बाँके –बाँके जिल्लामा होली पर्व र रमजान महिनाको जुमा एकैदिन परे पनि पर्वहरू सौहार्दपूर्ण र शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्। प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीको सक्रियता र नेतृत्व प्रशंसनीय रहेको सहभागीहरूले बताएका छन्। सिडिओ जोशीले बाँकेबासीको सहयोग र सुरक्षाकर्मीहरूको अथक प्रयासका कारण कुनै अप्रिय घटना नभइ सफलतापूर्वक पर्व सम्पन्न भएको जानकारी दिए। उनका…

Read More

बाँकेमा होली लक्षित ट्राफिक चेकजाँचमा कडाई गरिने

बाँके : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अन्य दिनभन्दा होलीको अवसरमा सवारी साधन चेकजाँचमा कडाई गर्ने भएको छ । २९ फागुन र १ चैतमा सवारी साधन चेकजाँचमा अन्य दिनभन्दा कडाई गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए । उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै…

Read More

उत्कृष्ट ट्राफिक व्यवस्थापनका लागि बरिष्ठ सई प्रबिन आचार्य सम्मानित

बाँके फागुन २५ गते ।ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक प्रबिण आचार्य सम्मानित भएका छन् । सुरक्षित यात्रा नेपालले नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरेको हो । दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले…

Read More

कोहलपुर न्युरोडमा फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन

बाँके । कोहलपुर नगरपालिका –११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशोक लगायतका लहरै हरिया रुखहरू। हरेक दिन बिहान १० बज्ने बित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना युवाहरूको एक हुल आइपुग्छ न्युरोडमा। हरेकका हातमा एउटा एउटा क्यामेरा। पहिलो पटक देख्ने व्यक्तिले सोच्ने गर्छ कि आज यहाँ केही कार्यक्रमको…

Read More

कोहलपुर नगरपालिकाले मनायो ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस

कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाएको छ। “समानता, अधिकार र सशक्तीकरण” भन्ने नारासहित कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, व्हिलचियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रमहरू सम्पन्न भएका थिए। शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभामा लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले महिला अधिकार प्राप्तिको…

Read More

प्रभावकारी कार्यकालपछि प्रशंसा बटुल्दै बाँकेबाट बिदा भए प्रजिअ रिजाल।

बाँके: बाँकेको प्रमुख जिल्ला अधिकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि खगेन्द्र प्रसाद रिजाललाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ । बाँकेमा प्रजिअ रिजालले पदीय जिम्मेवारी अनुसार असल प्रशासकको रुपमा काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजित बिदाई समारोहमा उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले प्रजिअ रिजाल अत्यन्त नरम, मिजासिला, क्षमतावान्, इमान्दार र…

Read More

काठमाडौको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी!

‍काठमाडौंको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी मात्र भएको पाइएको छ। मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र…

Read More

कोहलपुरमा भूमिहीनलाई लालपूर्जा वितरण अन्तिम चरणमा

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण प्रक्रिया अगाडि बढाउन नगर प्रमुखको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नापी कार्यालय, भूमि समस्या समाधान आयोग, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा निम्न बुँदाहरूमा छलफल भयोः बैठकमा नगर प्रमुखले लालपूर्जा…

Read More

फुलबारी एजुकेसनल एकेडेमीको १०औं स्थापना दिवसमा बृहत सरसफाइ अभियान

कोहलपुर, शक्तिनगर – फुलबारी एजुकेसनल एकेडेमी, शक्तिनगरले आफ्नो १०औं स्थापना दिवसको अवसरमा बृहत सरसफाइ अभियान सम्पन्न गरेको छ। विद्यालय परिसर तथा आसपासका क्षेत्रलाई सफा राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक, प्रहरी र नगरप्रहरीको सक्रिय सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापकका अनुसार यो अभियानले विद्यार्थीहरूमा स्वच्छता तथा सामाजिक उत्तरदायित्वप्रति जागरूकता बढाउने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागीहरूले…

Read More
Translate »