नेपालगन्ज महोत्सवमा आज एलिना चौहानको धोकेबाज र कट्टा हान्दिन्छु गुञ्जिने,

नेपालगन्ज महोत्सवमा आज एलिना चौहानको धोकेबाज र कट्टा हान्दिन्छु गुञ्जिने,नेपालगन्ज महोत्सवमा आज एलिना चौहान र भोली दुर्गेश थापा आउँदै,नेपालगन्ज महोत्सवमा आज गायीका एलिना चौहान आउँदैनेपालगन्ज ः नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा आज चर्चित गायीका एलिना चौहानको प्रस्तुती रहने छ । पछिल्लो समय गायीका एलिना चौहानको…

Read More

कोहलपुरमा viva +99 सपिङको दशौं शाखा सञ्चालनमा : सस्तो मूल्यमा गुणस्तरिय सामान अब एकै ठाउँमा

सस्तो र गुणस्तरीय सामान एकै छानामुनि उपलब्ध गराउने लोकप्रिय चेन स्टोर viva +९९ सपिङले आफ्नो दशौं शाखा बाँकेको कोहलपुरमा भव्य रूपमा सञ्चालन सुरु गरेको छ। बिहीबार विशेष कार्यक्रमका बीच कोहलपुर सुपरमार्केट (एनटीभी रोड, ग्यालेक्सी जुत्ता बजारको माथिल्लो तलामा) मा यो नयाँ स्टोर उद्घाटन गरियो। काठमाडौंबाट सुरु भएको यो चेनले सुर्खेत, बुटवल, बनेपा, धरान, दमक जस्ता…

Read More

बागेश्वरी एकेडेमीमा ‘नमूना संसद’ कार्यक्रम, विद्यार्थीमा लोकतान्त्रिक चेतना र नेतृत्व विकास

कोहलपुरस्थित बागेश्वरी एकेडेमीमा विद्यार्थीहरूको लोकतान्त्रिक मूल्यमान्यता, संसदीय अभ्यास र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले ‘नमूना संसद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई संसदको औपचारिक संरचना, कार्यप्रणाली तथा निर्णय प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। नमूना संसद कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षीको भूमिका निर्वाह गर्दै संसदको बैठक सञ्चालन गरेका…

Read More

आठौँ उपमेयर छात्रा कपको उपाधिका लागि बालशिक्षा र त्रिभुवन भिड्ने

बाँके ःबाल शिक्षा माध्यमिक विद्यालय भरैया र त्रिभुवन माध्यमिक विद्यालय उपमेयर छात्रा कप अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । कोहलपुरस्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुत्रबार दुई खेल भएका थिए । सेमिफाइनल समीकरणको पहिलो खेलमा लक्ष्मी माविलाई हराउँदै बाल शिक्षा मावि र सगरमाथा ज्ञानपुञ्ज स्कुललाई हराउँदै त्रिभुवन माध्यमिक विद्यालय फाइनल…

Read More

नेपालगञ्ज महोत्सवमा गायक विशाल सोनी र गायिका सम्झना रनपालको बेजोड प्रस्तुती

नेपालगञ्ज महोत्सवमा गायक विशाल सोनी र गायिका सम्झना रनपालको बेजोड प्रस्तुती,महोत्सवमा सोनी र रनपालको प्रस्तुतीमा झुमे नेपालगञ्जका दर्शक,तानातान भो हानाहान भो मा झुमे नेपालगन्जका दर्शक, ‘स्याउली बजारमा’ बोलको गीतमा भरपुर मनोरञ्जन लिए नेपालगञ्जका दर्शकनेपालगञ्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगञ्जको प्रदर्शनी स्थलमा चर्चित गायक विशाल…

Read More

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् । संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल…

Read More

नेपालगन्ज महोत्सवमा प्रिति आले, श्रीकृष्ण बम मल्ल र आरुसी मगरको बेजोड प्रस्तुति,

नेपालगन्ज महोत्सवमा प्रिति आले, श्रीकृष्ण बम मल्ल र आरुसी मगरको बेजोड प्रस्तुति,नेपालगन्ज महोत्सवमा गायिका आले र गायक मल्लको बजोड प्रस्तुति,नेपालगन्ज महोत्सवमा आलेको सागीतिक धमाका, दर्शक झुमेनेपालगन्ज ः आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको…

Read More

कोहलपुर महोत्सव भब्य रुपमा सम्पन्न, करिब ९० हजारले गरे अवलोकन

२४ पुष, कोहलपुर । कोहलपुरमा जारी महोत्सव समापन भएको छ । पुष ९ गतेदेखी संचालन भएको महोत्सव बुधबार भब्य समारोहका बिच समापन भएको हो । समापन समारोहको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले गरेका थिए । महोत्सवको समापन समारोह उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले स्थानियस्तरमा आयोजना हुने गरेक गतिविधिलाई स्थानिय सरकारले सहयोग गर्नुपर्ने धारणा…

Read More

अनेरास्ववियु केन्द्रिय अनुशासन आयोगको प्रथम पूर्ण बैठक सम्पन्न,

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अनुशासन आयोगको प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ।बैठक अनुशासन आयोग अध्यक्ष क. सुमन घिमिरेको अध्यक्षता तथा संगठनका आदरणीय अध्यक्ष क. दिपक धामीज्यूको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो। कार्यक्रममा अनुशासन आयोगका निवर्तमान अध्यक्ष क. शोभा सापकोटाज्यूको विशेष आतिथ्यता रहेको थियो। बैठकमा संगठनको अनुशासन, आन्तरिक व्यवस्थापन, विद्यार्थी…

Read More
Translate »