अत्याधिक गर्मीले कोहलपुरमा २ जनाको मृत्यु

कोहलपुर,बाँके: बाँकेमा भएको अत्याधिक गर्मिले नागरिकहरुले अकालमै ज्यान गुमाउन थालेका छन । गत राति नेपालगञ्ज – १ स्थाई घर भई माईतीमा बस्दै आएकी कोहलपुर १२ चप्परगौरीका ४१ बर्षिया मुना शर्मा र कोहलपुर ११ लोकनगरका ८१ बर्षिय नोथी थारुको गर्मिका कारण निधन भएसंगै बाँकेमा अत्याधिक गर्मिले मृत्यु वरण गर्नेहरुको संख्या ४ पुगेको छ । यस अघि…

Read More

ढकेरी सवारी दुर्घटनामा बाँके प्रहरीले झन्डै १५ घन्टा खेप्नुपरेको तनाव

बाँकेको राप्ती सोनारी गाउँपालिका-९ स्थित चितवन पेट्रोल पम्पनजिकै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बिहीबार रातिदेखि शुक्रबारसम्म झन्डै १५ घन्टा बाँके तनावग्रस्त बन्यो। पश्चिमबाट पूर्व जाँदै गरेको भे१ख ३०१९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको भे१०प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो। बाँके जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार…

Read More
Translate »