एभरेस्ट सैनिक मा.वि. कोहलपुरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

कोहलपुर । एभरेस्ट सैनिक माध्यमिक विद्यालय, कोहलपुरमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई भव्य रूपमा स्वागत गरेका छन्। कोहलपुर–१२ स्थित सुनाखरी होटलमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थीहरूको उत्साह, सांस्कृतिक प्रस्तुति र शिक्षासम्बन्धी प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई विशेष बनाएको थियो। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीपक रोकायाले गरेका थिए। कार्यक्रममा…

Read More

भोटेकोशी बाढीपीडितको सहयोगमा कोहलपुर बागेश्वरी ई.मि स्कुलको २ लाख ७३ हजार आर्थिक सहयोग

कोहलपुर । मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रस्तुत गर्दै कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी ईङ्लिस मिडिएम स्कुलले भोटेकोशी बाढीपीडितका लागि २ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिँदै विद्यालयले एन–प्याप्सन बाँके जिल्ला मार्फत चेक हस्तान्तरण गरी उक्त रकम सहयोग गरेको हो। शिक्षासँगै सामाजिक सेवा र मानवीय…

Read More

जन्मदिनमा भोज होइन, विद्यार्थीको भविष्यमा लगानी! पत्रकार भुवन थापाको अनुकरणीय पहल

जन्मदिनको खर्च कटाएर विद्यार्थीको स्वास्थ्य र शिक्षामा सहयोग, अन्यायविरुद्ध कलम चलाउने पत्रकार थापाको सामाजिक अभियान बाँके — जन्मदिनमा केक काट्ने, भोज गर्ने र अनावश्यक खर्च गर्ने परम्परालाई चुनौती दिँदै पत्रकार भुवन थापाले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गरेका छन्। असोज ३ गते परेको आफ्नो जन्मदिनको अवसरमा थापाले बाँकेको राप्ती सोनारी गाउँपालिका–९, ढकेरीस्थित गणेश माध्यमिक विद्यालयमा…

Read More

कोहलपुर न्युरोड चोकमा आजदेखि ट्राफिक लाइट सञ्चालन

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत न्युरोड चोकमा बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्दै सवारी आवागमन सहज बनाउन जडान गरिएको ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ। ट्राफिक लाइट सञ्चालनसम्बन्धी कोहलपुर नगरपालिकाको सभा हलमा आज अनुशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक बाँकेका प्रमुख कनक बहादुर शाही कोहलपुर नगरपालिकाका नगर प्रहरी,तथा ट्राफिक लाइट जडान गर्ने…

Read More

गुनासो होइन, काम गरेर देखाए उमेशले; आफ्नै खर्चमा गरे भत्किएका सडक मर्मत

गुनासो गरेर बस्नुभन्दा आफैं समाधानतर्फ अघि बढे निर्माण व्यवसायी ठकुरी कोहलपुर । सडकमा खाल्डाखुल्डी छन्, सर्वसाधारणलाई सास्ती छ। सम्बन्धित निकायले मर्मत गर्ला भनेर पर्खिने धेरै छन्। तर, कोहलपुरका युवा निर्माण व्यवसायी उमेश जंग ठकुरी भने गुनासो गरेर बस्ने बाटो रोजेनन्। उनले आफ्नै खर्चमा सडक मर्मतको काम थालेका छन्। कोहलपुर नगरपालिका–११ स्थित नेपालगन्ज मेडिकल कलेजको पूर्वतर्फ…

Read More

कोहलपुर वडा नं. ११ मा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण सम्पन्न

कोहलपुर नगरपालिका वडा नं. ११ मा समुदायमा आधारित रोग निगरानी प्रणाली (CBS) सम्बन्धी वडास्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमै रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह तथा जनस्वास्थ्य संरक्षणमा स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा PHRD संस्थाकी सहजकर्ता एलिना थापाले समुदायमा आधारित रोग निगरानी…

Read More
Translate »