कोहलपुरमा प्रथम कोहलपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

प्रथम कोहलपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ११ गतेदेखि कोहलपुर–१४ हवल्दारपुर कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै पहिलो पकट कोहलपुरमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले बताए । बुधबार…

Read More

बाँकेका निर्माण व्यवसायीको चेतावनी : “महँगी अनुसार दररेट कायम नगरिए निर्माण कार्य रोकिन्छ”

कोहलपुर — बाँकेका निर्माण व्यवसायीहरू यतिबेला चर्को महँगीका कारण गम्भीर संकटमा परेको बताएका छन्। बाँके निर्माण व्यवसायी संघ ले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाउँदै निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, पेट्रोल, मटेरियल लगायतका सामग्रीको मूल्य अत्यधिक बढेकोले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको जनाएको छ। संघले इन्धन, सिमेन्ट, छड, गिट्टी, बालुवा लगायतका सामग्रीमा भएको अस्वाभाविक…

Read More

कोहलपुरमा वर्ल्डलिंक शाखा कार्यालय स्थानान्तरण हुँदै

कोहलपुर — विगत ८ वर्षदेखि कोहलपुर क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको कोहलपुर शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।कम्पनीका अनुसार मिति २०८३ साल वैशाख १ गतेदेखि हाल रहेको भवनसँगै जोडिएको जनभावना क्याफे एण्ड रेस्टुरेन्टको माथिल्लो तलामा कार्यालय सार्न लागिएको हो।नयाँ स्थानबाट पनि ग्राहकलाई अझ उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले…

Read More

प्याब्सन निर्देशन : वैशाख २ गतेदेखि भर्ना, १५ गतेबाट पठनपाठन

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (प्याब्सन) ले नयाँ विद्यार्थी भर्ना वैशाख २ गतेदेखि शुरु गर्न निर्देशन दिएको छ वैशाख १५ गतेबाट शैक्षिक सत्र शुरु गर्ने सरकारी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पर्ने भन्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष गीता क्षेत्री र महासचिव प्रतापबहादुर थापाद्धारा संयुक्त…

Read More

प्रसिद्ध अब्रोडस्टडी कन्सल्टेन्सी कोहलपुरको स्वागत तथा बिदाई कार्यक्रम भब्य रुपमा सम्पन्न

कोहलपुर । विदेश अध्ययन क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको एक प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सीले अप्रिल इन्टेक 2026 का विद्यार्थीहरूका लागि ‘Farewell & Welcome Programme 2026’ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा जापान जान लागेका भिसा ग्यारेन्टेड विद्यार्थीहरूलाई सम्मानसहित विदाई तथा नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डाइमण्ड स्टार इंग्लिश मिडियम स्कूल, चप्परगौडीका…

Read More

ज्ञान बहुमुखी क्याम्पस कोहलपुरमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ गठन

कोहलपुर, बाँके — बाँकेको कोहलपुर–११ साझाचोकस्थित ज्ञान बहुमुखी क्याम्पस मा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (विद्यार्थी गुणस्तर समिति) गठन गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा १५ सदस्यीय नयाँ समिति गठन गरिएको हो।नवगठित समितिको संयोजकमा बीएड प्रथम वर्षकी सिर्जना बिक, उप–संयोजकमा बीबीएस प्रथम वर्षका सुवास चालिसे र सदस्य सचिवमा बीएड द्वितीय वर्षका कमल…

Read More
Translate »