कोहलपुरमा ‘Hope Zone’ गेमिङ सेन्टर सञ्चालनमा

कोहलपुर-११ स्थित कोहलपुर सुपर मार्केटमा नयाँ गेमिङ सेन्टर ‘Hope Zone’ सञ्चालनमा आएको छ। गेम प्रेमीहरूका लागि उत्कृष्ट मनोरञ्जनस्थल बन्ने लक्ष्यसहित सुरु गरिएको यो सेन्टरमा PlayStation 5 (PS5) को अत्याधुनिक अनुभव लिन सकिन्छ। Hope Zone मा विभिन्न लोकप्रिय गेमहरू उपलब्ध छन्, जसमा Marvel’s Spider-Man 2, God of War: Ragnarök, The Last of Us Part I &…

Read More

कोहलपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना एकको मृत्यु दुई घाईते

कोहलपुर,बाँके: गत मध्यराति कोहलपुर ३ बरदहवामा तीन जना सवार वाईक दुर्घटना हुदा वाईकमा सवार एक जना ठहरै भएका छन भने दुई जना गम्भिर घाईते भएका छन । कोहलपुर – १५ चौधरीयाका बर्ष २० का अनुप कुमार थारु (जय प्रकास)को निर्माणाधिन कल्भर्टमा वाईक वजारिदा घटनास्थलमै मृत्यु भएको जनाईएको छ । अन्य दुई जना ईसम थारु र जिवन…

Read More

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० जना घाइते

उत्तर प्रदेश । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको क्रममा बुधबार राति करिब १.३० बजे एक घाटमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । यस दुर्घटनामा दर्जनौँ घाइते समेत भएका छन् । प्रशासनले बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्याबारे कुनै जानकारी दिएको थिएन । महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन…

Read More

कोहलपुर–११ स्थित स्वेता सेनेटरि सप्लायर्सद्वारा घर सजावट र सेनेटरी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध

कोहलपुर नगरपालिका–११ मा अवस्थित स्वेता सेनेटरि सप्लायर्सले घर सजावट र स्यानिटरी आवश्यकताहरू पूरा गर्न गुणस्तरीय उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। विशेष गरी, घर रंगाउनका लागि विभिन्न ब्रान्डका पेन्टहरू, साथै बाथरूमका लागि धारा, टुटी, कमोड लगायतका सेनेटरि सामानहरू यहाँ पाइन्छन्। ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै, स्वेता सेनेटरी सप्लायर्सले नवीनतम डिजाइन र प्रविधियुक्त उत्पादनहरू प्रदान गर्ने…

Read More

महाकुम्भमा भागदौड, १४ जनाको मृत्यु ५० भन्दा बढी घाईते

महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ। ५० भन्दा बढी घाइते छन्। दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा उ१४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ । भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान…

Read More

कोहलपुरमा भोलिदेखी आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड सुरु।

कोहलपुर, बाँके: कोहलपुर नगरपालिकाको आयोजनामा आठौं मेयर कप र सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलि बुधवारदेखि कृष्ण म.वि.को खेल मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य सचिव दिलिप ओलिले पत्रकारसँगको भेटमा यस प्रतियोगितामा एथलेटिक्स, भलिवल, कवड्डि, मार्शल आर्ट र चेस खेल…

Read More

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दन्त शिक्षा र उपचार सेवा सुरु ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले दन्त शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। अस्पतालले गत श्रावण ४ गतेदेखि डेन्टल अस्पताल सञ्चालनमा ल्याएको हो, जसले दन्त शिक्षा र उपचार सेवासँगै समाजमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखेको छ। अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले पुष २५ गतेदेखि डेन्टल कलेजमा अध्ययन/अध्यापन…

Read More

अनेरास्ववियु बागेश्वरी क्याम्पस कुमार शाहिको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन

अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीको १२औ अधिबेशनबाट कुमार शाहिको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको छ। अनेरास्ववियु बाँकेले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत मंगलबार कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पस कमिटी गठन गरेको छ। अनेरास्ववियु बागेश्वरी क्याम्पका अध्यक्ष महेन्द्र प्रकाश मल्लको अध्यक्षतामा संगठनका केन्द्रिय स्थायी कमिटी सदस्य अमर शाहीको प्रमुख आतिथ्यमा भेला आयोजना गरिएको थियो। भने…

Read More

जाजरकोटमा तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या

जाजरकोट —बारेकोटमा तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका-७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो । बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो । परिवारले राति १० बजेमात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या…

Read More

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले दियो ५० लाख

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकामा विहीबार एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लव प्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह गृह निर्माण…

Read More
Translate »