इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी
सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ । लहानमा कार्यरत विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । रोकाया लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने…