कोहलपुर–११ स्थित स्वेता सेनेटरि सप्लायर्सद्वारा घर सजावट र सेनेटरी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध

कोहलपुर नगरपालिका–११ मा अवस्थित स्वेता सेनेटरि सप्लायर्सले घर सजावट र स्यानिटरी आवश्यकताहरू पूरा गर्न गुणस्तरीय उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। विशेष गरी, घर रंगाउनका लागि विभिन्न ब्रान्डका पेन्टहरू, साथै बाथरूमका लागि धारा, टुटी, कमोड लगायतका सेनेटरि सामानहरू यहाँ पाइन्छन्। ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै, स्वेता सेनेटरी सप्लायर्सले नवीनतम डिजाइन र प्रविधियुक्त उत्पादनहरू प्रदान गर्ने…

Read More

महाकुम्भमा भागदौड, १४ जनाको मृत्यु ५० भन्दा बढी घाईते

महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ। ५० भन्दा बढी घाइते छन्। दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा उ१४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ । भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान…

Read More

कोहलपुर पुरानो बसपार्कमा यातायात कार्यालयको शाखा उद्द्घाटन

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको टर्मिनल भवनमा लुम्बिनी प्रदेशका मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यातायात कार्यालयको शाखा कार्यालय उद्घाटन गर्नुभएको छ। यो शाखा कार्यालयबाट नागरिकहरूलाई निम्न सेवाहरू उपलब्ध गराइनेछ: यस कार्यालयको स्थापना पछि स्थानीय नागरिकहरूले यातायात सेवाका लागि लामो यात्रा गर्नुपर्नेस्थितिको अन्त्य भई सहजता हुने विश्वास गरिएको छ।

Read More

कप्तान रोहित पौडेल द्वारा नेपालगन्ज स्थित द-नेक्स्ट एजुकेशनको शाखा उद्घाटन

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपालगन्जमा द-नेक्स्ट एजुकेशनको नयाँ शाखा उद्घाटन गरेका छन्। द-नेक्स्ट एजुकेशन शैक्षिक परामर्श तथा भाषा कक्षाको सेवा प्रदान गर्ने संस्था हो। उद्घाटन कार्यक्रममा स्थानीय विद्यार्थी, अभिभावक, र शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। रोहितले उद्घाटन समारोहमा युवाहरूलाई आफ्नो शैक्षिक तथा खेलकुद लक्ष्य हासिल गर्न प्रेरित गर्दै परिश्रम र अनुशासनको…

Read More

मोटरसाइकल दुर्घटनामा कोहलपुरले गुमायो एक असल शिक्षक हरि अधिकारी

मोटरसाइकल दुर्घटनामा परी कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरी प्रसाद अधिकारीको मृत्यु भएको छ।बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ गैर चोक नजिकै दुई वटा मोटसाइकल एकआपसमा ठोकिँदा कोहलपुर ८ पिपिरि बस्ने वर्ष ४५ को हरी प्रसाद अधिकारीको मृत्यु भएको हो । शुक्रबार पश्चिम बाट पूर्व तर्फ आइरहेको भे ११ प ५२२१ नम्बरको मोटरसाइकल र…

Read More

एसईई : नेपालगन्जमा चिट चोराउन ह्वाट्स एप ग्रुप, प्रिन्सिपलसहित ५ जना पक्राउ

बाँके । एसईई परीक्षामा बाँकेमा सूचना प्रविधिको प्रयोग गरी चिट चोराउने एक विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ परेका छन् । परीक्षामा ह्वाटएसबाट प्रश्नपत्र बाहिर लैजाने र उत्तर विद्यार्थीलाई पुराउने काम गरिरहेका ५ जना प्रशासनको फन्दामा परेका हुन् । परीक्षा केन्द्रबाट प्रश्नपत्र अनलाइनको माध्यमबाट बाहिर पठाउने र बाहिरबाट सामाजिक सञ्जालको प्रयोग गरी उत्तर लेखेर परीक्षार्थीसम्म पु¥याउने…

Read More

सुर्खेतमा गोली चलेको घटना: भारतीय सुटरसहित पाँच पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति एक जना व्यक्तिलाई लक्षित गरी गोली चलेको छ। वीरेन्द्रनगरका स्थानीय विनोद गिरीले चलाएको गाडीलाई लक्षित गरी गोली चलाइएको थियो। गाडीको चालक बसेका ठाउँमा लक्षित गरी एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गोली चले पनि गिरीलाई भने लागेको छैन। राति पौने ९ बजेतिर वीरेन्द्रनगर–१ गौरीटोलमा गिरीले आफैँले चलाएको…

Read More

मोटरसाइकल दुर्घटनामा ईन्जिनियर बिजय रानाको घटना स्थलमै मृत्यु

सुर्खेत सिम्ता गाउँपालिका – ६ जामुने बजारमा आइतबार साझ ६:३० बजेको समयमा सुर्खेत देखि जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र बिपरित दिसाबाट आएको भे १ त ४५ नम्बरकाे ट्याक्टर आपसमा ठाेक्किदा मोटरसाइकलमा सवार सुर्खेतको बिरेन्द्र नगरपालिका – ३ बस्ने २९ वार्षिय विजय रानाकाे घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी…

Read More

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी खेलकुद प्रतियोगिताको सुरु वात गरिएको छ ।

कोहलपुर,बाँके: मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी खेलकुद प्रतियोगिताको सुरु वात गरिएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुलनाराका साथ क्याम्पसमा भलिबल प्रतियोगिता सुरु गरिएको हो । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत बांकेको कोहलपुरमा रहेको आंगिक क्याम्पसले विगतदेखि अतिरिक्त क्रियाकलाप गदै आएको छ । आजको समय सम्म…

Read More
Translate »