Category: मुख्य समाचार
कालीकोटमा बोलेरो दुर्घटना १० जनाको घटना स्थलमै मृत्यु
सुर्खेत —कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर…
कोहलपुर निवासी राष्ट्रिय फुटबल खेलाडी पूजा रानालाई नगदसहित सम्मान
भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी पूजा रानालाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ । कोहलपुर नगरपालिकाले रानालाई नगद ५१ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्दै रानाको उपलब्धि र योगदानको कदर गरेको हो। बङ्गलादेश सँगको प्रतिस्पर्धामा पराजित हुँदै नेपाली टोली उपविजेता बनेको थियो ।…
‘राडार गन’ सहित राजमार्गमा बाँके ट्राफिक, तिब्र गतिमा सवारी हाक्नेलाइ कारबाही
बाँकेमा सावारी साधानको गति मापन गर्ने यन्त्र (राडार गन) मार्फत ट्राफिक चेकिङलाई तिब्रता दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मुख्य राजमार्गका साथै दुर्घटनाको जोखिम बढि रहेका क्षेत्रमा राडार गन मार्फत ट्राफिक चेकिङलाई प्राथमिकता दिएको हो ।तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याएको…
हिमालय रोडिज सिजन ६ मा छानिएका अर्विन चन्द ठकुरीलाई कोहलपुरमा भब्य स्वागत
कोहलपुर, बाँके – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ का युवा अर्विन चन्द ठकुरी देशकै चर्चित रियालिटी शो हिमालय रोडिजको सिजन ६ मा छानिएका छन्। अर्विनले कम उमेरमै बाँके जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्राप्त गर्दै जसका लागि उनलाई कोहलपुरवासीले भब्य स्वागत गर्दै बधाई दिएका छन्। कोहलपुर वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले…
कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना तत्काल गरिने: मुख्यमन्त्री आचार्य
कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक बर्षमा विनियोजन भएको बजेट सहि ढंगले कार्यान्वयन गर्न सरकोकारवालासँग आग्रह गरेका छन्। कोहलपुर नगरपालिकामा बुधवार जनप्रतिनिधि तथा कर्मचारीहरुसंगको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षमा बाँके जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन भएको र बजेटको सहि ढंगले कार्यान्वयन गर्न आग्रह गरेका हुन् । बाँके…
कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा महिला नेतृत्वलाई संस्थापक र पूर्व पदाधिकारीको समर्थन”
सरला सुवेदी१, कार्तिक २०८१बाँके ।कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवारलाई संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, र महासचिवले भरपूर समर्थन जनाएका छन्। प्रगतिशील प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार अन्जना धिताललाई व्यवसायिक समुदायले नेतृत्वमा ल्याउनुपर्छ भन्ने धारणा राख्दै संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापाले महिलाको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ। संस्थापक…
काेहलपुरका व्यवसायीकाे चाहना “इमानदार नेतृत्व”
आसन्न काेहलपुर उद्योग वाणिज्य संघकाे निर्वाचनमा आगामी कार्तिक ३ गते हुदैछ।अहिले दुई समुहहरु प्यानल बनाएर मतदाता भेटघाटमा व्यस्त छन। दुबै समुहले आआफ्नाे प्यानल विजयी हुने दावी गरेका छन।लकडाउनपछि व्यवसायीहरु समस्यामा परेकाे बेला वाणिज्य संघले भने व्यवसायीलाई खासै वास्ता नगरेकाे व्यवसायीकाे गुनासाे छ । “पटक पटक जितायाै तर जितेपछि फर्केर हेरेनन” – व्यवसयी याेग प्रसाद शर्माले…
कोहलपुर प्रहरीको ठूलो सफलता: ७२ घण्टा नपुग्दै आरोपी इन्स्पेक्टर भट्टको फन्दामा
कोहलपुर : नेपाली हरुको महान चाड बडा दशैंको राति करिब १२ः४५ बजेको समयमा बाँकेको ईलाका प्रहरी कार्यलय कोहलपुरमा एउटा फोन आयो। कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बङ्गला चोकको सडक देखी भित्रपट्टि कच्चि बाटोमा टाउको नभएको अवस्थामा रगत बगिरहेको मानिसको शव फेला परेको सुचना उक्त टेलिफोन मार्फत प्रहरीले पायो। सुचना पाए लगतै इलाका प्रहरी कार्यालय…
अनेरास्ववियु बर्दिया जिल्ला सचिब पदका बलियो उम्मेदवार लक्ष्मी प्रसाद न्यौपाने
यहि मिति श्रावण १२ र १३ गते बर्दिया ठाकुरबाबा नगरपालिका भुरिगाउ मा हुँदै गरेको अनेरास्ववियु बर्दिया जिल्लाको २० औ जिल्ला अधिबेशनमा सचिब पदको बलियो उम्मेदवारको रुपमा लक्ष्मी प्रसाद न्यौपाने देखिएका छन । उनी बिगत लामो समय देखि बिद्यार्थी राजनिती गर्दै आएका न्यौपाने बिद्यार्थी माझ निकै लोकप्रिय रहेका छ्न । उनले जिवन ज्योति मावि गुटु सुर्खेत…
कोहलपुरमा सुबिधा सम्पन्न क्याफे सहितको स्मार्ट कोहलपुर स्केट पार्क संचालनमा आउदै ।
बाँके कोहलपुरमा -११ कृषि चोक नजिक भेरी शीत भण्डार छेउमा कोहलपुरकै सबै भन्दा ठुलो सुबिधा सम्पन्न क्याफे सहितको स्मार्ट कोहलपुर स्केट पार्क यहि श्रावण १३ गते बाट संचालनमा आउन लागेको छ । साथै पहिलो २५ लक्की ग्राहकलाई १ महिना सम्म टिकट रकम मात्र ५० रुपैया लाग्ने आयोजकले बताउनु भएको छ ।पछिल्लो समय स्केटिङ युवाहरुमा निकै…