Category: मुख्य समाचार
बाणिज्य बैंकको वार्षिकोत्सवमा कोहलपुर नगरपालिकालाई २० थान ट्री गार्ड सहयोग
राष्ट्रिय बाणिज्य बैंक, कोहलपुर शाखाले आफ्नो ६०औं वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड सहयोग गरेको छ। शाखा प्रमुख चिरञ्जीवी गिरीका अनुसार, यो सहयोग कोहलपुर नगरपालिकाको हरित अभियानलाई थप सशक्त बनाउनका लागि गरिएको हो। उक्त ट्रि गार्ड कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई शाखा कार्यालय कोहलपुरका प्रबन्धक…
कोहलपुरका युवा अर्विन हिमालय रोडिज सिजन-६ को फाइनल यात्रामा
बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरीज्यू एउटा उदाहरणीय प्रतिभा हुनुहुन्छ, जसले आफ्नो साहस, धैर्यता र लगावका कारण हिमालय रोडिज सिजन-६ को फाइनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गर्नुभएको छ। कोहलपुर, बाँकेबाट सुरु भएको उहाँको यात्रा आज देशभरका युवाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ। उहाँ न केवल एक प्रभावशाली मोटोज भ्लगर र कुशल बाइक स्टन्टर हुनुहुन्छ, तर…
कोहलपुर पुरानो बसपार्कमा यातायात कार्यालयको शाखा उद्द्घाटन
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको टर्मिनल भवनमा लुम्बिनी प्रदेशका मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यातायात कार्यालयको शाखा कार्यालय उद्घाटन गर्नुभएको छ। यो शाखा कार्यालयबाट नागरिकहरूलाई निम्न सेवाहरू उपलब्ध गराइनेछ: यस कार्यालयको स्थापना पछि स्थानीय नागरिकहरूले यातायात सेवाका लागि लामो यात्रा गर्नुपर्नेस्थितिको अन्त्य भई सहजता हुने विश्वास गरिएको छ।
पञ्चमुखी स्कूल कोहलपुरमा सरस्वती पुजाको दिन भर्ना गर्ने बिद्यार्थीलाई नि शुल्क भर्ना
बाँकेको कोहलपुर -५ स्थित पञ्चमुखी स्कूल मा सरस्वती पुजाको दिन भर्ना गर्ने बिद्यार्थीलाई नि शुल्क भर्ना बिधालयले पञ्चमुखी स्कूल मा नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरिएको र यस पवित्र अवसरमा, सरस्वती पूजा को दिन विद्यालयमा भर्ना गर्दा भर्ना शुल्क तिर्नु नपर्ने साथै यस विशेष अवसरको लाभ लिन र थप जानकारीका लागि विद्यालय कार्यालयमा…
प्रादेशिक महोत्सव २०८१’ नेपालगन्जमा माघ १० गतेदेखि माघ २२ गतेसम्म संचालन हुने।
प्रादेशिक महोत्सव २०८१’को बारेमा नेपालगन्जका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ। महोत्सवको तयारीको विषय र अब गर्नुपर्ने विषयको बारेमा जानकारी दिने उद्देश्यले नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा आज मंगलबार पत्रकार सम्मेलन गरेको हो। करिब ६ वर्षपछि नेपालगन्ज उद्योग वाणिज्य संघले ‘प्रादेशिक महोत्सव’को आयोजना गर्दैछ। कोरोना र अन्य विविध कारणले बीचको समयमा महोत्सवको आयोजना गर्न नसकिएको आयोजकले…
दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकूद प्रतियोगिता माघ ११ देखि १३ सम्म हुदै ।
कोहलपुर नगर प्याब्सनको आयोजनामा यही माघ ११ गतेदेखि १३ गतेसम्म दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। बालबालिकाहरुको शारीरिक,मानसिक, सामाजिक र बौद्धिकविकास गर्नको लागि खेलकुदअपरिहार्य हुन्छ । एउटा कुशल,अनुशासित स्वस्थ शरीर र स्वस्थमस्तिष्क भएको जनशक्ति उत्पादनगर्न विद्यालयको भूमिका प्रमुखमानिन्छ त्यसै अनुरुप प्याब्सनले योखेलकुद महोत्सवका रूपमास्थापित गराएको आयोजकले बताएका छ्न ।…
धरानमा पानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे हर्क साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए । उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा…
बाँके राप्तीसोनारी- ७ मा बस र मोटरसाइकल दुर्घटना मोटरसाइकलमा सवार दुईको मृत्यु
बाँकेमा राप्तीसोनारिमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो । बसमा मोटरसाइकल…
बर्दिया बाँसगढी महोत्सवमा पौष २८ गते आउने यी हुन्न चर्चित कलाकारहरु
थारु संस्कृति संरक्षण र प्रबर्द्धन कृषि , पर्यटन , लघु उधम बिकास र समुन्न्नतिमा सबैको अभियन भन्ने मुल नाराका साथ आयोजित “प्रथम थारु कृषि पर्यटन संस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव २०८१ पौष २८ गते “म त ढले ढले” की चर्चित गायिका शान्तारानी परियार, एम टि महर लगायतका कलाकारहरू आउने कार्यक्रम छ। महोत्सव सांगीतिक माहोलले…
कोहलपुरमा ८ वर्ष देखि चिया बेच्दै श्रीमती पढाउदै २१ वर्षिय जनक
अछामका २१ वर्षिय जनक जैसी करिब ८ वर्ष देखि निरन्तर बिहान सबेरै उठेर राती सम्म कोहलपुरका विभिन्न स्थानहरुमा चिया बेच्न हिड्नुहुन्छ भने चिया बेचेर संघर्ष गर्दै अहिले श्रीमतीलाई Bachelor पढाउदै हुनुहुन्छ । जनक जैसीजस्ता व्यक्तिहरू समाजका प्रेरणाका स्रोत हुन्। आफ्नो संघर्षपूर्ण जीवनलाई सकारात्मकतामा बदलेर, बिहान सबेरैदेखि चिया बेच्ने काममार्फत आफ्नो परिवार र श्रीमतीको शिक्षा सुनिश्चित…