कोहलपुर-८ पिपिरिमा हाईसको ठक्कर बाट एक महिलाको मृत्यु

कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत कोहलपुर-८ पिपिरिमा सडक दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ ।शनिबार बेलुका करिब ६ बजेको समयमा नेपालगन्ज बाट सुदुर पश्चिम् जाँदै गरेको सु.प्र.प ०२००१ ख १२९१ नम्बरको हाईसले स्थानिय पैदल यात्री लाई ठक्कर दिएको हो ।ठक्कर बाट गम्भीर घाईते भएकी कोहलपुर-८ पिपिरीकि ३३ बर्सिय लालसरी बुढा मगरको नेपालगन्ज मेडिकल कलेज…

Read More

नेपालगञ्ज बागेश्वरी मन्दिरमा प्रजापतिले १५ औँ पटक जिब्रो छेडे

राँझा । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडे । उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए । उनी जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो…

Read More

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

४ वैशाख, जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ…

Read More

कोहलपुर टेक्निकल कलेज ब्रिज कोर्सको लागि कोहलपुरकै पुरानो र बिश्वासिलो कलेज

हाम्रै सुन्दर नगरी कोहलपुरमा बिगत लामो समय देखि गुणस्तरिय शिक्षा दिदै आएको कोहलपुर टेक्निकल कलेजमा अहिले नया भर्ना हरु खुली रहेको छ । बिगत लामो समय देखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको कोहलपुर टेक्निकल कलेज कोहलपुरको सबै भन्दा पुरानो र बिश्वासिले कलेज मानिन्छ । सम्पुर्ण पुर्बाधार भएको र टाढा देखि पढ्न आउने बिद्यार्थी हरुको लागि…

Read More

दाङ घोराहिमा बसको ठक्करबाट मोटरसाइकल चलकको मृत्यु

तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गोग्लीबाट घोराही तर्फ जाँदै गरेको लु ४१ प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिदा घोराही उपमहानगरपालिका १७ निवासी वर्ष २३ का सौगात ओलीको मृत्यु भएको हो भने मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका ११ बेलदमारका वर्ष ३५…

Read More

भारतमा भएको सडक दुर्घटनामा बाँके बैजनाथका ५ जनाको मृत्यु

सोमबार राती भारतको नैनिताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका सात जनाको पहिचान खुलेको छ । दुर्घटनामा बाँकेका ५ जना र बर्दियाका १ जनासहित सवारिचालक भारतिय नागरिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा बाँके बैजनाथ गाउपालिका चादनी चौक फत्तेपुरका ५० वर्षिय उदय राम चौधरी…

Read More

नगर छानविन समिती विगठन गरि नया गठन गर्न एमालेको माग

कोहलपुर,बाँके: कोहलपुर नगरशिक्षाद्धारा सञ्चालित आधारभुत तह उतीर्ण परिक्षाको नतिजामा चलखेल बारे न्युज मानसरोवरले समाचार प्रकाशित गरेपछि यतिबेला कोहलपुरको माहोल तातिएको छ ।’फलाम तातिएकै बेला घन हाने आकार लिन सक्ने’ महशुस गरि बिभिन्न विद्यार्थी संगठन र पार्टिहरुले बिज्ञप्ति जारी गर्दै नगरपालिकाले एकलौटि रुपमा गठन गरेको छानविन समिती विगठन गर्न माग गरेका छन ।अनेरास्ववियुले बिज्ञ सहितको छानविन…

Read More

डढेलो निभाउने क्रममा घाइते भएका एक सैनिकको मृत्यु

हिमाली जिल्ला डोल्पाको सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका– ३ मा स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका जुम्ला तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावतको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले पुष्टि गरे। प्रजिअ दाहालका अनुसार…

Read More

कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पसमा गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउदै ।

चैत २९ गते कोहलपुर नगरपालिका -११ स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा चर्चित गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउदै ।नव बर्ष २०८० सालको पवन अवसरमा स्वतन्त्र बिद्यार्थी युनियनको आयोजना र बागेश्वरी बहुमुखी क्याम्पस प्रशासनको समन्वयमा आयोजित शुभकामना आदानप्रदान भितेपात्रो बिमोचन बृहत् सास्कृतिक एवं सम्मान कार्यक्रममा चर्चित गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउन लागेको…

Read More

अब बाँके नेपालगन्जमा पनि पठाओको सेवा सुरु

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ…

Read More
Translate »