Category: मुख्य समाचार
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश
पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्।बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक…
कोहलपुरमा २५ लाख लगानिमा स्वर्गीय बिरेन्द्र शाही स्मृति क्रीकेट प्रतियोगिता हुने ।
कोहलपुरमा स्वर्गीय बिरेन्द्र शाही स्मृति क्रीकेट प्रतियोगिता हुने । कोहलपुर, बाँके – युनाइटेड भिजन क्लब, कोहलपुर–२ बाँकेको आयोजनामा स्वर्गीय बिरेन्द्र शाही स्मृति क्रीकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन १८ देखि फागुन २८ सम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता देशभरका १८ टोलीको सहभागितामा खुल्ला क्लबस्तरीय २०-२० क्रीकेटका रूपमा आयोजना हुनेछ। कार्यक्रम संयोजक नविनराज बुढाका अनुसार, प्रतियोगिताका विजेताहरूका…
कोहलपुर महोत्सब लुम्बिनी प्रदेश पर्यटन तथा यातायात मन्त्री न्यौपाने द्वारा भब्यरुपमा उद्दघाटन
नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजनामा आज भब्यरूपमा कोहलपुर महोत्सव उद्दघाटन भएको छ ।। बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी , जोगाइ राखौ भेषभुसा भासा सस्कृती भन्ने मुल नारा सहित सुरु भएको कोहलपुर महोत्सवको सभाअध्यक्ष नेपाल आदिवासी जनजाति कोहलपुर नगर समन्वय समिति अध्यक्ष कृष्ण पुन मगर रहनु भएको थियो भने महोत्सवको…
बालकोटमा बुवा र भाइको हत्या ‘मैँले गरेको हुँ’ भन्दै जेठो छोराले गरे आत्मसमर्पण
भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ । बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् । मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले बताए । सोमबार…
रवि लामिछानेको सांसद पद निलम्बन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत आइतबार अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो रहेको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि…
भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता
भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य छुट्टाछुट्टै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको…
नेपालगन्जमा जमिनबाट सुन निकालिदिन्छु भनि दुई करोड ठगी गर्ने पक्राउ
नेपालगन्जमा जमिनबाट सुन निकालिदिन्छु भनेर दुई करोड रुपैयाँ ठगी गर्ने व्यक्ती पक्राउ । नेपालगंज उप-महानगरपालिका वडा नं. १९ मोहनपुर ईट्टाभट्टा नजिकै बस्ने नसिर अहमद बेहेनालाई भारत उत्तर प्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ को सदाबुद्दिन हलवाईले ईट्टाभट्टामा रहेको जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनी पटक पटक गरि नगद दुई करोड ठगी गरेको…
मध्यपश्चिम जनसेवा यातायातले ल्यायो १ करोड ११ लाखको सुतेर यात्रा गर्न मिल्ने बस
१ करोड ११ लाख मुल्यको सफारी एयर सस्पेन्सर एसि बस , जसमा छ , सुत्ने बेड , ट्वाइलेट।के तपाईं घरमा सुते जसरी नेपालगन्ज देखि काठमाडौ बसमा जान चाहनुहुन्छ , झट्ट सुन्दा तपाईंलाई बिश्वास लागेन होलापनी अब बिश्वास गर्नुहोस किनभने मध्यपश्चिम् जनसेवा यातायात प्राली कोहलपुरले १ करोड ११ लाखको मुल्यमा सफारी एयरसस्पेनसर एसि बस ल्याएको छ…
दार्चुला जिप दुर्घटना जात्रा हेरेर फर्किएका ८ जनाको घटना स्थलमै मृत्यु
दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको…
सुर्खेत देउती बज्यै मन्दिरको मुलद्वारमा पुजारी मृत अवस्थामा फेला।
मोटे ग्याङ्ग नेपाल सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती मन्दिरमा आज बिहान एक महिला मृत फेला परेकी छन् । ती महिला सोही मन्दिरका पुजारीकी पत्नी भएको प्रहरीले जनाएको छ । गंगामाला देउती बज्यै मन्दिर कर्णाली प्रदेशकै पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित छ।वीरेन्द्रनगर नगरपालिका ११ बस्ने रुद्रबहादुर राजीकी श्रीमति अन्दाजी वर्ष ५० की सरस्वती राजी…