नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २४ घाइते,२ गम्भिर

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो…

Read More

जाजरकोटकी नैनसरा गिरि सम्पर्कविहीन, माइती पक्षद्वारा खोजीका लागि अपिल

जाजरकोट, माघ १७ – जाजरकोट जिल्ला छेडागाड नगरपालिका-५ बडाबनकी ३३ वर्षीया नैनसरा कुमारी गिरि आफ्नै घरबाट सम्पर्कविहीन भएकी छन्। माघ १७ गतेदेखि बेपत्ता भएकी उनी घरका सम्पूर्ण गरगहना, मोबाइल तथा अन्य सरसामान छोडेर हिँडेपछि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। नैनसरा गिरीका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्। तर उनले खोजी कार्यमा कुनै…

Read More

नेपालगञ्जमा पहिलोपटक ‘ट्राफिक लाइट’को नियम लागू

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ। नेपालगञ्जमा ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न पाँचवटा मुख्य चोकहरूमा ट्राफिक लाइटको नियम लागू गरिएको छ। धम्बोझी चोकमा गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारीसाधनचालक र यात्रुहरूले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए यहाँ…

Read More

नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रमुखमा सुनिता आचार्य नियुक्त

नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रमुखमा सुनीता आचार्य नियुक्त भएकी छन्। त्रिभुवन विश्व विद्यालय कार्यकारि परिषदले माघ २३ गते आचार्यलाई नियुक्त गर्ने निर्णय भएको थियो । त्रिभुवन विश्व विद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत नेपालगन्ज नर्सिङ्ग क्याम्पसको नेतृत्वमा आचार्यलाई माघ २४ गते देखि लागुहुने गरी नियुक्त गरिएको छ । त्रिभुवन…

Read More

महाकुम्भ स्थान गरेर फर्कंदै गर्दा गाडी दुर्घटना हुदा ५ जना नेपालीको मृत्यु

बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन्…

Read More

कोहलपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना एकको मृत्यु दुई घाईते

कोहलपुर,बाँके: गत मध्यराति कोहलपुर ३ बरदहवामा तीन जना सवार वाईक दुर्घटना हुदा वाईकमा सवार एक जना ठहरै भएका छन भने दुई जना गम्भिर घाईते भएका छन । कोहलपुर – १५ चौधरीयाका बर्ष २० का अनुप कुमार थारु (जय प्रकास)को निर्माणाधिन कल्भर्टमा वाईक वजारिदा घटनास्थलमै मृत्यु भएको जनाईएको छ । अन्य दुई जना ईसम थारु र जिवन…

Read More

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दन्त शिक्षा र उपचार सेवा सुरु ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले दन्त शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। अस्पतालले गत श्रावण ४ गतेदेखि डेन्टल अस्पताल सञ्चालनमा ल्याएको हो, जसले दन्त शिक्षा र उपचार सेवासँगै समाजमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखेको छ। अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले पुष २५ गतेदेखि डेन्टल कलेजमा अध्ययन/अध्यापन…

Read More

अनेरास्ववियु बागेश्वरी क्याम्पस कुमार शाहिको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन

अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीको १२औ अधिबेशनबाट कुमार शाहिको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको छ। अनेरास्ववियु बाँकेले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत मंगलबार कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पस कमिटी गठन गरेको छ। अनेरास्ववियु बागेश्वरी क्याम्पका अध्यक्ष महेन्द्र प्रकाश मल्लको अध्यक्षतामा संगठनका केन्द्रिय स्थायी कमिटी सदस्य अमर शाहीको प्रमुख आतिथ्यमा भेला आयोजना गरिएको थियो। भने…

Read More

जाजरकोटमा तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या

जाजरकोट —बारेकोटमा तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका-७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो । बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो । परिवारले राति १० बजेमात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या…

Read More

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले दियो ५० लाख

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकामा विहीबार एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लव प्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह गृह निर्माण…

Read More
Translate »