Category: मुख्य समाचार
कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पसमा गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउदै ।
चैत २९ गते कोहलपुर नगरपालिका -११ स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा चर्चित गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउदै ।नव बर्ष २०८० सालको पवन अवसरमा स्वतन्त्र बिद्यार्थी युनियनको आयोजना र बागेश्वरी बहुमुखी क्याम्पस प्रशासनको समन्वयमा आयोजित शुभकामना आदानप्रदान भितेपात्रो बिमोचन बृहत् सास्कृतिक एवं सम्मान कार्यक्रममा चर्चित गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउन लागेको…
अब बाँके नेपालगन्जमा पनि पठाओको सेवा सुरु
राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ…
कोहलपुर-३ मैटहवामा बसको ठक्कर बाट साईकल यात्री चन्द्रश्वर चालिसेको मृत्यु
कोहलपुर-३ मैटहवामा बसको ठक्कर बाट ६८ बर्सिय साईक यात्री चन्द्रश्वर चालिसेको मृत्यु भएको छ। मिति २०८०/१२/२१ गते १७:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा न -३ मैटहवामा पुर्ब बाट पश्चिम् तर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले कोहलपुर नगरपालिका वडा न -३ निवासी ६८ बर्सिया साईकल यात्री चन्द्रश्वर चालिसेलाई ठक्कर दिदा टाउकोमा गम्भीर चोट…
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु…
लागुऔषध ब्राउनसुगर सहित बाँके बैजनाथका दुखराम थारु पक्राउ
ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउपालिका वडा नं.५ गुर्वागाँउ बस्ने बर्ष ३० को दुखराम थारु लाई पक्राउ गरेको छ मिति २०८०।१२।१४ गते दिनको करिब १६:३० बजेको समयमा लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको छ भन्ने गोप्य सुचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटि गएको प्रहरी टोलिले जिल्ला बाँके बैजनाथ गा.पा. वडा नं. ५ गुर्वागाँउ स्थित…
माध्यामि शिक्षा परीक्षाको पहिलो दिन कोहलपुर लक्ष्मि माविमा दप्ति खोसेपछि ………….
आजवाट शुरु भएको माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन बाँकेको कोहलपुर स्थित लक्ष्मि मा.वि. केन्द्रमा विद्यार्थीहरुको सहजताकालागि प्रयोग गरिदै आएको दफ्ति खोसिएपछि परीक्षार्थीहरुमा शुरुमै आतंकको भाव सिर्जना भएको छ । दफ्ति प्रयोग गर्न पाउने नपाउनेबारे अनभिज्ञ रहेका विद्यार्थीहरु गेट प्रबेशका लागि जाँदै गर्दा प्रयोग गर्न नपाउने भन्दै दफ्ति खोसिएपछि विद्यार्थीहरु अव के के नै हुन्छ भन्दै…
कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतिको हत्या गरेका छ्न
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल…
कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिए
कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएचैत्र १२, २०८० कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा भेटिएका छन् । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनी मृत भेटिएका छन् । बेलौरी स्थायी घर भए पनि…
सुन्दर तिवारी सहित १४१ नायव उपरीक्षकहरुको एकै साथ सरुवा
कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको सरुवा भएको छ । तिवारीलाई प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्युरो पिलर १ संगठित अपराध लगाएत अनुसन्धान शाखा महाराजगञ्जमा सरुवा गरिएको हो । कोहलपुरमा रहेर शान्ति सुरक्षा तथा सामाजिक बिक्रिति बिसंगतिका बिरुद्ध ईमान्दार अधिकृतको रुपमा चिनिएका तिवारीको ठाउमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी आउने भएका छन…
नेपालगन्ज वटरपार्क परिसरमा भोलि देखि ब्यापार एवं पर्यटन महोत्सव हुदै
नेपालगञ्जमा भोलिदेखि व्यापार तथा पर्यटन महोत्सव हुँदै, सबै तयारी पूरा नेपालगञ्ज ५ चैत्र । नेपालगञ्जको वाटरपार्कमा भोलि चैत ६ गते सोमबारदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव हुँदैछ । आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनको सबै तयारी पूरा भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काले…