अनेरास्ववियु बर्दिया जिल्ला सचिब पदका बलियो उम्मेदवार लक्ष्मी प्रसाद न्यौपाने

यहि मिति श्रावण १२ र १३ गते बर्दिया ठाकुरबाबा नगरपालिका भुरिगाउ मा हुँदै गरेको अनेरास्ववियु बर्दिया जिल्लाको २० औ जिल्ला अधिबेशनमा सचिब पदको बलियो उम्मेदवारको रुपमा लक्ष्मी प्रसाद न्यौपाने देखिएका छन । उनी बिगत लामो समय देखि बिद्यार्थी राजनिती गर्दै आएका न्यौपाने बिद्यार्थी माझ निकै लोकप्रिय रहेका छ्न । उनले जिवन ज्योति मावि गुटु सुर्खेत…

Read More

कोहलपुरमा सुबिधा सम्पन्न क्याफे सहितको स्मार्ट कोहलपुर स्केट पार्क संचालनमा आउदै ।

बाँके कोहलपुरमा -११ कृषि चोक नजिक भेरी शीत भण्डार छेउमा कोहलपुरकै सबै भन्दा ठुलो सुबिधा सम्पन्न क्याफे सहितको स्मार्ट कोहलपुर स्केट पार्क यहि श्रावण १३ गते बाट संचालनमा आउन लागेको छ । साथै पहिलो २५ लक्की ग्राहकलाई १ महिना सम्म टिकट रकम मात्र ५० रुपैया लाग्ने आयोजकले बताउनु भएको छ ।पछिल्लो समय स्केटिङ युवाहरुमा निकै…

Read More

काठमाडौ न्यूरोडमा जलाइयो बालेन शाहको पुत्ला

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।  

Read More

अत्याधिक गर्मीले कोहलपुरमा २ जनाको मृत्यु

कोहलपुर,बाँके: बाँकेमा भएको अत्याधिक गर्मिले नागरिकहरुले अकालमै ज्यान गुमाउन थालेका छन । गत राति नेपालगञ्ज – १ स्थाई घर भई माईतीमा बस्दै आएकी कोहलपुर १२ चप्परगौरीका ४१ बर्षिया मुना शर्मा र कोहलपुर ११ लोकनगरका ८१ बर्षिय नोथी थारुको गर्मिका कारण निधन भएसंगै बाँकेमा अत्याधिक गर्मिले मृत्यु वरण गर्नेहरुको संख्या ४ पुगेको छ । यस अघि…

Read More

ढकेरी सवारी दुर्घटनामा बाँके प्रहरीले झन्डै १५ घन्टा खेप्नुपरेको तनाव

बाँकेको राप्ती सोनारी गाउँपालिका-९ स्थित चितवन पेट्रोल पम्पनजिकै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बिहीबार रातिदेखि शुक्रबारसम्म झन्डै १५ घन्टा बाँके तनावग्रस्त बन्यो। पश्चिमबाट पूर्व जाँदै गरेको भे१ख ३०१९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको भे१०प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो। बाँके जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार…

Read More

को हुन एमाले नेपालगन्जका अध्यक्षका उम्मेदवार मोहित शाह

को हुन मोहित शाहविद्यार्थी राजनीतिमा लामो सयम देखि सक्रिय रहदै पार्टीको मुलधार राजनीतिमा प्रबेश गरेका युवा नेता मोहित शाह यहि बैशाख १६/१७ गते हुन गैरहेको नेकपा एमाले नेपालगन्ज नगरकमिटीको अध्यक्षका पदका बलियो उम्मेदवार हुन !शाह बाल्यकाल देखि नै राजनीतिमा रुचि भैइ देश र जनताको सेवा गर्ने अटोट भावना लिएर अगाडि बढेका हुन !२०६० सालमा नेकपा…

Read More

पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।रौतहटको राजपुर बम काण्डमा आलम…

Read More

वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना, के भन्छ क्यान ?

नेपालमा क्रिकेट श्रृंखला खेल्न टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टीम काठमाडौं आइपुगेको छ । आज बिहान खेलाडी र अफिसियलसहित २० सदस्यीय टोली त्रिभुवन विमानस्थलमा ओर्लेको थियो । यता सामाजिक सञ्जालमा भने वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । खेलाडीका लगेजहरू एउटा मामुली पिकअप भ्यानमा लोड गरिएको तस्विर धेरैले सेयर गरेका…

Read More

पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती

खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका -१६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन्। आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्। इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए।…

Read More

सर्वोच्चलाई रञ्जिताको जवाफ– हत्या मुद्दामा दोषी ठहर भएकाले रेशम पार्टी सदस्य हुन समेत अयोग्य छन्

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्। निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो। त्यस्तै चौधरी आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि स्वीकार गरेको थिएन। उक्त…

Read More
Translate »