कोहलपुर-३ मदनचोकमा फोर्स गाडिको ठक्कर देखि एक महिलाको मृत्यु

कोहलपुर नगरपालिका वडा-३ मदनचोक नजिकै मैटहवामा कोहलपुर बाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवा बाट कोहलपुर तर्फा आउदै गरेको भे १२ प ४०५३ नम्बरको मोटरसाइकल साईड काट्ने क्रममा दुर्घटना हुदा । मोटरसाइकलमा सवार कोहलपुर वडा न १५ बस्ने ५७ बर्सिय अटानी थारुको नेपालगन्ज मेडिकल कलेज कोहलपुर दस्बिगाह मा…

Read More

अब कोहलपुरमा एकै ठाउमा विभिन्न ब्रान्डका चकलेट देखि छुर्पी,तितौरा,गुद्पाक सबै होलसेलमा पाईने

अब कोहलपुरमै पहिलो एकै ठाउमा पाईने छ चकलेट देखि पुस्टकारी ,गुद्पाक ,तितौरा ,छुर्पी ,लप्सी,क्यान्डी,अचार सबै सस्तो अनि होलसेल मुल्यमा कोहलपुर निवासी बर्स २० का आभास काफ्लेले बिदेश नगएर आफ्नै ठाउमा केही गरौ भन्ने उदेश्यका साथ “द मिठो बाईट” नामक पसल कोहलपुर साझा चोकमा संचालन गर्न लागेका छ्न नेपाल देखि हरेक महिना लाखौ युवाहरु बिदेशिने गरेको…

Read More

ढकेरी नजिकै जंगलमा बाघको आक्रमण बाट ७१ वर्षीय बृद्धको मृत्यु

✍बिकल भट्टराई पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं. ९ को जंगलमा बाघको आक्रमणबाट ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको छ । दार्मा गाउँपालिका १ सल्यान घर भैइ हाल उडैन आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको ढकेरी प्रहरी बिट इन्चार्ज असई जंग बहादुर एमसिले जानकारी दिए ।…

Read More

कोहलपुर-८ बाबानगरमा ट्रकको ठक्कर बाट पैदलयात्री ६० बर्सिय राम बिन थारुको मृत्यु

मिति २०८०।११।३० गते राति नेपालगंज कोहलपुर सडक खण्ड अन्तर्गत कोहलपुर नगरपालिका -८ बाबानगरमा नेपालगंजबाट कोहलपुर तर्फ आउदै गरेको भे १ ख ४१४६ नम्वरको ट्रकको ठक्कर बाट घाईते भएका पैदल यात्री कोहलपुर नगरपालिका १३ सिमिरी बस्ने राम बिन थारुको आज २०८०/१२/१ गते बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुर दसबिगा अस्पतालमा उपचरको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय…

Read More

अनेरास्ववियु ठाकुरबाबा नगर कमिटिले बुझायो ठाकुरबाबा नगरपालिकालाई ज्ञापनपत्र

अनेरास्ववियु ठाकुरबाबा नगर कमिटी बर्दियाले ठाकुरबाबा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ गत वर्ष शिक्षा दिवसबाट ठाकुरबबा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म नि-शुल्क शिक्षा हुनेछ भनि ठाकुरबाबा नगरपालिकाले घोषणा गरेता पनि अहिले सामुदायिक विद्यालयहरुले नगरपालिकाको घोषणा विपरीत कक्षा १ देखि कक्षा १० सम्म वर्षको दुई पटक अवैधानिक तरिकाले धमाधम विना रसिद परीक्षा शुल्कका…

Read More

हजुरआमाको सम्झनामा युवा मनोज डागिले गरे बिधालयमा शैक्षिक र खेलकुद सामाग्री बितरण

कोहलपुर नगरपालिका वडा न १२ निवासी युवा मनोज डागिले आज आफ्नो हजुरआमाको सम्झनामा ३ वटा बिधालयमा शैक्षिक र खेलकुद सामाग्री बितरण गरेको छ्न । उनी लेख्छ्न हजुर आमा आज ५ वर्ष पुगि सकेछ हजुरको सम्झनामा आज गरेको कार्यले थप हौसला बढाएको छ माया मनमा छ सम्झना आउछ सधै तर यति खुसि मिल्यो हजुरको नाममा वडा…

Read More

रास्वपा बाट बन्दै छ्न यी ४ मन्त्री गृहमा रबि लामिछाने

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको…

Read More

कोहलपुर प्रहरिको सफलता दुई दिनमै उर्मिला चौधरीको हत्यारा पक्राउ

ईलाका प्रहरी कार्यालय कोहलपुरले २७ वार्षिय उर्मिला चौधरिको हत्यारालाई २ दिनमै पक्राउ गरेको छ ।मिति २०८०।११।१८ गते बिहान करिब ७:०० बजेको समयमा जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं ५ स्थित बनकट्टी देखि जिगाँउ जाने भित्री पक्की बाटो किनारामा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका वडा नं ९ बनगाई बस्ने बर्ष २७ की उर्मिला चौधरीको शव फेला परेको…

Read More

कोहलपुरका युवाहरुले खाजा खर्च बचत गरि भूकम्प पीडित विद्यार्थीलाई गरे शैक्षिक सामाग्री वितरण

काेहलपुर नगरपालिकाका युवा (भिम बाहादुर राेकाय, पुरूषाेत्तम शर्मा, विजय अार्चाय, जेम्स मुर्मू, विमल वली, विकास न्याैपाने, गाैरव सुबेदी) राम जानकी पुस्तक पसल र Aimlife consultancy काे सहयाेगमा अाफ्नाेे खाजा खर्च वचत गरि रुकुम पश्चिम जिल्लाकाे अाठविसकाेट नगरपालिका वडा नंः१३ र १४ का भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । छ जना…

Read More

कोहलपुरको लक्ष्मि माविमा भएको भ्रष्टाचारको छानविनको माग गर्दै नगर शिक्षामा अनेरास्ववियुको ज्ञापन पत्र

बाँकेको कोहलपुर वडा नं.२ मा रहेको लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भई सक्दा पनि कारवाहिको प्रक्रियामा नगएको भन्दै आज अनेरास्ववियु बाँकेले शुक्रवार कोहलपुरमा रहेको नगर शिक्षा शाखामा ज्ञापन पत्र बुझाईएको छ । विद्यालयको सरकारी अनुदान लगायत सार्वजनिक सम्पत्ति बिभिन्न तवरबाट हिनामिना भएको तथ्य सहित पेश गरिएको उजुरीमा आर्थिक बर्ष…

Read More
Translate »