Category: मुख्य समाचार
बाँकेमा जारी सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह २०८० आज समापन
बाँके जिल्लामा जारी सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह २०८० आज कोहलपुर नगरपालिकाको सभाहलमा समापन भएको छ। ट्राफिक सप्ताहको समापन समारोहलाई सम्वोधन गर्दै कार्यक्रका प्रमुख अतिथि समेत रहेका उपमहानगरपालिकाका मेयर विष्टले यातायात ब्यबस्था कार्यालयको काम राजस्व असुलि गर्ने मात्र भएकाप्रति इंगित गर्दै यातायात कार्यालयले समेत ट्राफिक सचेतनाका लागि बजेटको ब्यबस्था गर्नुपर्ने बताए…
कोहलपुर किरण नाला म्याजिक दुर्घटना मदनचोककी कौसिल्या शाहिको मृत्यु
कोहलपुर,बाँके:आईतवार दिउसो दुर्घटनामा परेको म्याजिकमा सवार कोहलपुर ३ मदनचोक निवासि ८१ बर्षिय बृद्धा कौशिल्या शाहिको उपचारका क्रममा आज सोमवार विहान नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले कोहलपुर ग्यालरिलाई बताएका छन । बर्दियाको बाँसगढीबाट नेपालगञ्ज तर्फ आउदै गरेको भे १ ज १२०७ नम्बरको म्याजिक कोहलपुर ४ किरणखोला नजिकै दुघर्टना आईतवार दिउस दुर्घटना भएको थियो…
बाँसगढी बाट नेपालगञ्ज जाँदै गरेको म्याजिक कोहलपुर किरणखाेला नजिक दुघर्टना
बर्दिया बाँसगढी बाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ ज १२०७ नम्बरको म्याजिक कोहलपुर -४ किरणखाेला नजिकै दुघर्टना भएको हो। म्याजिक सडक देखि तल खाल्टोमा खस्दा गाडिमा सवार ८ जना घाईते भएको थिए भने घाइते हरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर दस्बिगा ल्याईएको थियो अहिले घाईतेको अवस्था सामान्य रहेको अस्पताल प्रहरिले जानकारि दिएको छ्…
जिल्ला ट्राफिक बाँकेले शम्सेरगन्जमा गर्यो सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम
बाँके जिल्लामा जारि ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरु भईरहेका छन । यहि क्रममै आज बाँकेको शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आज शम्सेरगन्जमा करिब ३०० बिद्यार्थी हरुको उपस्तिथिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारि गराएको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदी ज्यु ले करिब ३००…
अनेरास्ववियु बाँकेले बुझायो जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र
अनेरास्ववियु जिल्ला कमिटी बाँकेले आज जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ मिति २०८० पौष १३ मा बालकुमारी ललितपुरमा भएको आन्दोलनको क्रममा EPS परीक्षा दिन गएका सुजन राउत र बिरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको सत्य तथ्य छानविन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको…
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा परी रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य…
अनेरास्ववियु बाँकेले विज्ञप्ती निकाल्दै सरकार संग मन्त्री ज्वालाको बर्खास्तको माग गरेको छ
अनेरास्ववियु बाँके जिल्ला कमिटिले आज एक बिज्ञप्ति जारी गर्दै बेरोजगारीले छट्पटीएका नेपाली युवा जो रोजगार अनुमति प्रणाली (EPS) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका थिये उनिहरुकोमिति २०८० पौष १३ मा बालकुमारी ललितपुरमा गरेको आन्दोलनको क्रममा EPS परीक्षा दिन गएका सुजन राउत र बिरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको सत्य तथ्य छानविन गर्न उच्च अदालतका…
बाँकेको हवलदारपुरमा ट्राफिक सचेतना, स्थानियलाई सडकमै बनाईयो सचेत
बिकल भट्टराई कोहलपुर,बाँके बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवलदारपुरमा राम मा.वि हवलदारपुर र चौधरीया चोकमा ट्राफिक सचेतानाको कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय सडक यात्रु तथा विद्यालय जाने आउने नागरिकहरुलाई सडकमै जेव्रा क्रस तथा सडक सुरक्षाकाबारे सचेत गराईएको ट्राफिक प्रहरी सहायक निरिक्षक मदन मातरले कोहलपुर ग्यालरी डट कमलाई बताएका छन । उनले विद्यालय जाने…
चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्।
चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्। मंगलबार बिहान ७ बजेतिर खैरहनी नगरपालिका-२ चैनपुरस्थित हर्बल कम्पनीको पर्खालनजिकै २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। मृतकको घाँटीमा तरकारी काट्ने चक्कु गडेको उनले बताए। घटनास्थल मृतकको घरबाट अन्दाजी ५०० मिटर छ। जिल्ला प्रहरी कार्यालयका…
अनेरास्ववियु बाँकेको जिल्ला अधिबेशन बाट प्रकाश विश्वकर्मा को अध्यक्षतामा ३७ सदस्यीय कमिटी सर्बसमत चयन
आज सम्पन्न अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज भएको अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । नेकपा (एमाले) काे भातृ संगठन अनेरास्ववियुकाे आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द ठकुरि…