क्यान्सर पीडितलाई हाम्रो सुर्खेती एकता समाज बाँकेको ३० हजार सहयोग
बाँके, कोहलपुर — कोहलपुरमा सक्रिय सामाजिक संस्था हाम्रो सुर्खेती एकता समाज बाँके ले एक क्यान्सर पीडितलाई ३० हजार ५३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।पीडितको उपचारमा केही राहत पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।समाजका अध्यक्ष इन्द्र गुरुङ ले संस्थाले विगतदेखि नै विभिन्न…