नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयि, देवार्चना बनिन् सभापति

बाँके । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ। मंगलवार राति सम्पन्न मतगणनामा अनेरास्ववियुकी देवर्चना अधिकारी २३४ मतसहित सभापतिमा निर्वाचित भएकी हुन्। अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै पदमा जित हासिल गरेको क्याम्पस प्रशासनले जनाएको छ। निर्वाचित प्यानलमा सचिवमा ईसा…

Read More

ज्ञानोदय क्याम्पसको स्वबियु सभापतिमा अनेरास्ववियुका सर्विन महत्तो बिजयी

बाँके — खजुरा ३ स्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचन–२०८१ मा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ। सभापति पदमा अनेरास्ववियुका सर्विन महत्तो विजयी भएका छन्। त्यस्तै, सचिवमा सविन कुमार खत्री,कोषाध्यक्षमा ममता काकी, निर्वाचित भएका छन्। अन्य पदमा पनि अनेरास्ववियु नेतृत्वको प्यानलले जित हात पारेको छ। प्रत्यक्ष सदस्य पदमा कसिस लामा, निरुता रावत…

Read More

सवै परीक्षा त्रासरहित वातावरणमा सञ्चालन गर्न कोहलपुर एमालेको माग

कोहलपुर, बाँके — नेकपा एमाले नगर समिति कोहलपुरले कोहलपुर नगरपालिकाले सञ्चालन गर्ने सबैखाले परीक्षाहरू विद्यार्थीहरूमा डर, त्रास र मनोवैज्ञानिक दबाव नपर्ने गरी सञ्चालन गर्न माग गरेको छ। एमाले नगर अध्यक्ष कुलबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा विगतका वर्षहरूमा वि.एल.इ. परीक्षा परिणामका विषयमा नगरपालिका कर्मचारी र सरोकारवालाबीच तीव्र विवाद उत्पन्न भएको स्मरण गराउँदै यसपटक परीक्षा वातावरण सहज र…

Read More

महेन्द्र क्याम्पस नेपालगन्जमा अनेरास्ववियु बाट स्वबियु अध्यक्षमा भिड्दै केशर जंग शाह

नेपालगन्ज, चैत १६ — महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा स्ववियु निर्वाचनको सरगम चुलिंदै गएको छ। यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो बलियो उम्मेदवार टोली सार्वजनिक गरेको छ। अनेरास्ववियुले अध्यक्ष पदमा केशर जंग शाहलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। संगठनले “कलम हुनेछ, तारा हुनेछ, अनेरास्ववियु विद्यार्थीको साहारा हुनेछ” भन्ने नाराका साथ विद्यार्थीहरूलाई…

Read More

एमाले बाँके शिक्षा विभागको आयोजनामा एसईई परीक्षा व्यवस्थापनबारे अन्तरक्रिया सम्पन्न

बाँके — BLE र SEE परीक्षा २०८१ लाई मर्यादित, व्यवस्थित, भयमुक्त र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम बिभाग प्रमुख श्री सूर्य रोकायको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य माननीय दिपा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य श्रीमती…

Read More

ज्ञानकुञ्ज ई.एम स्कूलमा १ दिने निःशुल्क आँखाको परीक्षण कार्यक्रम सम्पन्न

कोहलपुर, बाँके — कोहलपुर–१२ मा अवस्थित ज्ञानकुञ्ज ई.एम. स्कूलले एक दिवसीय निःशुल्क आँखाको परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। “Education is The Endless Power” भन्ने नारासहित आयोजित कार्यक्रम २०७८ फाल्गुन २६ गते सम्पन्न गरिएको हो। कार्यक्रमको उद्देश्य विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानिय समुदायलाई आँखाको स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्नु र दृष्टि समस्याहरूको प्रारम्भिक पहिचान गर्नु रहेको…

Read More

नेपालमा नेताहरूले शिक्षक सम्पन्न भएको देख्न किन चाहँदैनन्?

कोहलपुर – नेपालमा शिक्षकहरूलाई सम्पन्न हुन नदिनु पछाडि विभिन्न राजनीतिक, सामाजिक र संस्थागत कारणहरू रहेको देखिन्छ। शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा, उल्टै शिक्षकलाई आर्थिक रूपमा कमजोर राख्ने प्रवृत्ति मौलाउँदै गएको छ। राजनीतिक स्वार्थ प्रमुख कारण राजनीतिक नेताहरू शिक्षित र आर्थिक रूपमा सक्षम शिक्षकहरूलाई स्वतन्त्र चिन्तन गर्न सक्ने भएकाले उनीहरूलाई नियन्त्रण गर्न कठिन मान्छन्। यसैले, शिक्षकहरूलाई न्यून…

Read More

निम्बल एकेडेमीको १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

निम्बल एकेडेमी कोहलपुरको १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न कोहलपुर, बाँके – निम्बल एकेडेमी, कोहलपुरले आफ्नो १६औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो। उत्सवका अवसरमा विद्यार्थीहरूले…

Read More

जीवन ज्योती स्कुलका विद्यार्थीद्वारा शैक्षिक सामग्री वितरण

कोहलपुर-१० स्थित जीवन ज्योती स्कुलका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर-१, कौशिलानगरमा अवस्थित जन ज्ञान ज्योती माविका कक्षा ५ सम्म अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। शिक्षालाई सरल र प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम जीवन ज्योती स्कुलको Socio-Eco Club को संयोजनमा सम्पन्न भएको…

Read More
Translate »