राष्ट्रिय क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको ब्रान्ड एम्बासडर नियुक्त

कोहलपुर, १५ साउन — नेपाली महिला क्रिकेटको चम्किलो नाम, राष्ट्रिय टोलीकी पूर्व उप–कप्तान ममता थापा अब शैक्षिक परामर्श क्षेत्रमा समेत सशक्त रुपमा देखिने भएकी छन्। उनी ‘ग्लोबल युनि नेटवर्क’को ब्रान्ड एम्बासडरमा नियुक्त भएकी हुन्। कोहलपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत थापालाई एक वर्षका लागि संस्थाको आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरिएको हो। कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक…

Read More

बागेश्वरी एकेडमी स्कुलद्वारा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ३ – बागेश्वरी एकेडमी इङ्ग्लिस मिडियम स्कूलले कक्षा–११ मा विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोहलपुर किरणनालास्थित होटल सेन्टर प्लाजा मा शनिबार आयोजना गरिएको हो। नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, मूल्य–मान्यता, अनुशासन र जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको…

Read More

केएमसी सेकेन्डरी स्कुलद्वारा कक्षा ११ का विद्यार्थीहरूका लागि सोसलाइजेसन कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ५ गते –कोहलपुरस्थित केएमसी सेकेन्डरी स्कुलद्वारा नवप्रवेशी कक्षा ११ का छात्रछात्राहरूलाई लक्षित गरी सोसलाइजेसन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम कोहलपुर किरण नालास्थित होटल सेन्टर प्लाजामा विशेष रुपमा आयोजना गरिएको हो। कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा ´ल` संकायमा अध्ययनरत गरी जम्मा १८३ जना छात्रछात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमको सभापतित्व स्कुलका सञ्चालक तथा प्रिन्सिपल सञ्जीव बाबु…

Read More

कोहलपुर नगरपालिकाद्वारा २१ जना विद्यार्थीलाई शैक्षिक प्रोत्साहन छात्रवृत्ति वितरण

कोहलपुर, बाँके । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत नगर क्षेत्रका २१ जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई “शैक्षिक प्रोत्साहन छात्रवृत्ति” वितरण गरेको छ। नगर प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुखसहितको उपस्थितिमा आयोजित कार्यक्रममा जनही रु. १० हजारदेखि ५० हजारसम्मका दरले जम्मा रु. ५ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको हो। नगरपालिकाले यस कार्यक्रममार्फत…

Read More

वेस्टर्न ई.मि. सेकेन्डरीमा कक्षा ११ मा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्सबाट भविष्य निर्माणको सुनौलो अवसर

कोहलपुर–५, बाँकेमा अवस्थित वेस्टर्न ई.मि. सेकेन्डरी स्कुलले यस वर्षको एसईई (SEE) परीक्षामा शतप्रतिशत नतिजा निकाल्दै आफ्नो शैक्षिक उत्कृष्टताको प्रमाण पेश गरेको छ। विद्यार्थीको समग्र विकासमा केन्द्रित यो प्रतिष्ठित शिक्षालयले शैक्षिक सत्र २०८१/८२ का लागि कक्षा ११ (प्लस टु) भर्ना खुला गरेको छ। वेस्टर्न ई.मि.ले व्यवस्थापन (+2 Management) धारमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई Hotel Management र…

Read More

महेन्द्र क्याम्पस नेपालगन्जमा स्ववियुको आयोजनामा रक्तदान, ८१ पिन्ट रगत संकलन

नेपालगन्ज, असार २४ —“रक्तदान नै जीवनदान ” भन्ने मुल नारासहित स्ववियु, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्याम्पस परिसरमै आयोजना गरिएको रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कुल ८१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा रगतको…

Read More

बिभिएम स्कुल प्लस २ भर्नामा उच्च आकर्षण ,बाके टपर दिदै शैक्षिक गुणस्तरमा अग्रस्थान

कोहलपुर, बाँके — बाँकेको कोहलपुरस्थित बिभिएम (बाल बिधा) सेकेन्डरी स्कुल पछिल्ला केही वर्षयता प्लस टु (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावकमाझ उच्च विश्वसनीयता कायम गर्दै आएको छ। शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा स्थापित बन्दै गएको देखिन्छ। शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने…

Read More

केएमसी स्कुलको आकर्षण: बैजनाथ टपर प्रदीप बस्नेत गरे ब्यवस्थापनमा भर्ना

कोहलपुर, बाँके — KMC कलेज अन्तर्गत सञ्चालनमा रहेको KMC Secondary School, Kohalpur मा यस वर्ष पनि उत्कृष्ट विद्यार्थीहरूको आकर्षण बढ्दो छ। हालै सार्वजनिक एसईई २०८१ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै सामुदायिक बिधालय तर्फ बैजनाथ गाउँपालिका–५ का प्रदीपराज बस्नेत ले ३.९१ GPA सहित गाउँपालिकामा प्रथम स्थान हासिल गरेपछि उनले ११ म्यानेजमेन्ट संकायमा केएमसी सेकेन्डरी स्कुलमा भर्ना…

Read More

बाँके टपर सृजना डिसीको रोजाइ कोहलपुर–११ स्थित केएमसि, निशुल्क पढ्ने अवसर

कोहलपुर, बाँके — राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बाँके जिल्लाभर सर्वोत्कृष्ट नतिजा ४.० जीपीए ल्याएर टप गरेकी सृजना डि.सी.ले आफ्नो कक्षा ११ को पढाइ कोहलपुर-११ मा रहेको केएमसि (कोहलपुर मोडेल कलेज) बाट सुरू गर्ने भएकी छिन्। केएमसि सेकेन्डरी स्कुलले सृजनालाई विद्यालयमै आयोजित एक कार्यक्रममार्फत स्वागत सत्कार गर्दै व्यवस्थापन संकायमा भर्ना…

Read More

कोहलपुर एसइई २०८१: संस्थागत स्कूलको उत्कृष्ट नतिजा, सामुदायिकतर्फ ज्ञानज्योति मावि पहिलो

कोहलपुर, बाँके – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कोहलपुर नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये कूल ५६.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार नगर क्षेत्रका कुल १,९६४ परीक्षार्थीमध्ये १,२७८ जना सफल भएका हुन् भने ६८६ जनाको नतिजा ‘नन ग्रेड’ रहेको छ। संस्थागत विद्यालयको नतिजा चम्किलोनगरपालिकाभित्र रहेका २५ संस्थागत विद्यालयमध्ये ६ वटाले…

Read More
Translate »