कोहलपुर एसईई: ज्ञान ज्योती माबी चप्परगौडि ७०.९% सहित सामुदायिकमा पहिलो, यस्ता छन् अन्य नतिजा

कोहलपुर, बाँके — शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 को नतिजा अनुसार, कोहलपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडी (वडा नं. १२) ले उत्कृष्ट प्रदर्शन गरेको छ। सो विद्यालयबाट परीक्षा दिएका ८६ जना विद्यार्थीमध्ये ६१ जनाले वर्गीकृत GPA प्राप्त गर्दै ७०.९% सफलता दर हासिल गरेका छन्। यस…

Read More

कोहलपुर-१३ बाल शिक्षा माविका विद्यार्थी अब पिउनेछन् शुद्ध र चिसो पानी!

कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–१३ स्थित बाल शिक्षा माध्यमिक विद्यालय, भरैयाका विद्यार्थीहरुले अब विद्यालय प्रांगणमै शुद्ध र चिसो पानी पिउन पाउने भएका छन्। करिब १ लाख १० हजार रुपैयाँको लागतमा निर्माण गरिएको वाटर कुलर विद्यालयलाई हस्तान्तरण गरिएको छ, जसले विद्यार्थी र विद्यालय परिवारलाई ठूलो राहत दिएको छ। केही समय अघिसम्म पानी नहुँदा विद्यार्थीहरुलाई नजिकैको झोलुङ्गे…

Read More

बाँकेमा एसइईमा चार जिपिए ल्याउने एकजना मात्रै, कोहलपुरकि सृजना

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका…

Read More

सुमन घिमिरे अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित

कोहलपुर, बाँके – अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके कोहलपुरका युवा नेता सुमन घिमिरे केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित भएका छन्। उनले ३९६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजयी हासिल गरेका हुन्। निर्वाचनमा पोखरा पृथ्वीनारायण क्याम्पसका सभापति विष्णु पोख्रेल, मुना तिवारी, टोपराज जैसी र सञ्जीप न्यौपाने घिमिरेका प्रतिस्पर्धी थिए। २०६८ सालमा अनेरास्ववियु मावि कमिटी…

Read More

अनेरास्ववियुको २४औं महाधिवेशन सचिवमा सुमन घिमिरेको उम्मेदवारी चर्चामा

बाँके, जेठ २२ – नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका युवा नेता सुमन घिमिरे सचिव पदको उम्मेदवारको रूपमा व्यापक रूपमा चर्चामा आएका छन्। ३२ वर्षे उमेर हदमुनि नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला घिमिरे युवा पुस्ताको सशक्त प्रतिनिधित्वका साथ बलियो उम्मेदवारका रूपमा अगाडि आएका हुन्। बाँकेको कोहलपुर निवासी घिमिरे हाल…

Read More

ज्ञानकुञ्ज स्कूलका विद्यार्थीद्वारा सरसफाइ तथा फोहोर व्यवस्थापनमा जनचेतनामूलक कार्यक्रम

कोहलपुर – Gyankunj E.M. School का कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले सामाजिक विषयअन्तर्गत फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी प्रयोगात्मक र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। विद्यार्थीहरूले विद्यालय परिसर तथा वरपरका क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गर्दै फोहोरलाई वर्गीकरण गर्ने, पुन: प्रयोगयोग्य सामग्री छुट्याउने र वातावरणमैत्री व्यवहारको अभ्यास गर्ने गतिविधिमा सहभागी भएका थिए। कार्यक्रमको उद्देश्य…

Read More

कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कूलको ८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

कोहलपुर, चैत ७ – कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज ई.एम. स्कूलले आफ्नो ८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, कला र संस्कृतिको समन्वयमा आयोजना गरिएको उक्त उत्सवले विद्यार्थीहरूमा रहेको प्रतिभाको प्रदर्शनका साथै विद्यालयको समग्र प्रगतिलाई उजागर गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र कार्कीले गरेका थिए भने कोहलपुर–१२ का वडाध्यक्ष प्रमुख अतिथि…

Read More

स्ववियु निर्वाचन: वागेश्वरी क्याम्पस कोहलपुरमा नेविसंघ ले गर्यो संगठन दर्ता।

आउँदो चैत १८ गते हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा संगठन दर्ता गराएको छ। क्याम्पस प्रशासनमा संगठन दर्ता गराउँदै नेविसंघले चुनावी तयारीको औपचारिक सुरुवात गरेको हो। संगठन दर्तासँगै क्याम्पसमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। नेविसंघका प्रतिनिधिहरूले स्ववियु निर्वाचनमार्फत विद्यार्थीहरूको हक, अधिकार र समस्याका…

Read More

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा १ नम्बरमा अनेरास्ववियु को संगठन दर्ता

कोहलपुर , २०८१ चैत ७ – आगामी चैत्र १८ गते हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको लागि अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले एक नम्बरको संगठन दर्ता गरेको छ। संगठन दर्ता प्रक्रिया अनेरास्ववियु केन्द्रिय सदस्य बाँके जिल्ला सह-ईन्चार्ज देबेद्र बुढाको नेतृत्वमा र केन्द्रिय सदस्य दिनेश केसि , टोपराज जैसीको उपस्तिथिमा सम्पन्न भएको हो । संगठन दर्ता…

Read More

स्ववियु निर्वाचन: सभापति पदमा अनेरास्ववियु ९० क्याम्पसमा विजयी (सूची)

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत नेकपा एमाले निकट अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु ) ले अहिलेसम्म ९० वटा क्याम्पसमा सभापति पद जितेको छ।

Read More
Translate »