Category: मुख्य समाचार
लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ कोहलपुरमा आजबाट शुरू
कोहलपुर, बाँके – लुम्बिनी प्रदेशको युवा सशक्तिकरणलाई लक्ष्य गरी लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ आजबाट कोहलपुरमा सुरू भएको छ। फाल्गुन १५ गतेदेखि १७ गतेसम्म चल्ने यो महोत्सव कोहलपुरको खुल्ला मञ्चमा भव्य रूपमा आयोजना गरिएको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश माननीय सन्जु कुमारी चौधरी ले गर्नुभयो। प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश माननिय सन्जु कुमारी…
स्व. वीरेन्द्र स्मृित क्रिकेट प्रतियोगिता कोहलपुरमा शुरु, सि यूवा क्लब नेपालगन्जको विजयी शुरुवात
स्व. वीरेन्द्र स्मृित क्रिकेट प्रतियोगिता कोहलपुरमा शुरु, सि यूवा क्लब नेपालगन्जको विजयी शुरुवात१५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारवाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा शुरु भएको छ । कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो संस्करण अन्तरगत…
कोहलपुरमा लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ भव्य रूपमा आयोजना हुँदै
कोहलपुर नगर स्तरीय युवा क्लब सञ्जालको आयोजनामा “लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१” फागुन १५, १६, र १७ गते कोहलपुर नगरपालिकाको वडा नम्बर ११, न्यूरोड खुल्ला मञ्चमा आयोजना हुँदैछ। युवाको सशक्तिकरणमा योगदान“हाम्रो आत्मशक्ति, हाम्रो मनमा उमङ्ग; अबका युवाले ल्याउनेछन् परिवर्तनको रङ्ग” भन्ने नाराका साथ आयोजना हुन लागेको यो सम्मेलनले युवा सशक्तिकरण, नेतृत्व विकास, उद्यमशीलता…
कोहलपुरमा स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि २० क्रिकेट प्रतियोगिता भोलि वाट सुरु
कोहलपुर,बाँके: कोहलपुर ४ किरणनालाका क्रिकेटप्रेमि उदयमान युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिवन ३ लाख राशिको खुल्ला टि २० क्रिकेट प्रतियोगिताको भोलि विहिवारवाट कोहलपुरमा आयोजना हुने भएको छ ।बाँकेको कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतीमा तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष गम्भिरजंग मल्लले वताए । देशैभरिका क्लव, शैक्षिक संस्थाका…
एमाले बाँके जिल्ला सदस्य उमेश जंग ठकुरिलाई युवा सह-ईन्चार्जको जिम्मेवारी
नेकपा एमाले बाँके जिल्ला कमिटीले युवा परिचालन र संगठन विस्तारमा विशेष योगदान पुर्याउने लक्ष्यसहित उमेश जंग ठकुरीलाई राष्ट्रिय युवा संघ नेपाल, बाँकेको सह-इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ। फागुन ६ र ७ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनलाई युवा क्लस्टरमा मनोनित गर्दै यो महत्त्वपूर्ण जिम्मेवारी दिएको हो। नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले ठकुरीलाई सफल कार्यकालको…
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप -२०८१: फागुन १७ देखि २४ सम्म”
कोहलपुरमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म कोहलपुरको तेह्र बिघा खेलमैदानमा हुनेछ। यस प्रतियोगितामा प्रथम हुने टोलीले ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। कोहलपुर रेसिङ्ग साहारा क्लबले पत्रकार सम्मेलनमा जानकारी दिदै भनेको छ कि प्रतियोगिता स्थानीय पर्यटन र खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको…
पिकनिकबाट फर्किंदै गरेको स्कुल बस शंकरापुरमा दुर्घटना, तीन विद्यार्थीको मृत्यु
काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए अहिले…
हिमालय रोडिज सिजन-६ का उपविजेता अर्विन चन्द ठकुरीलाई बाँकेमा भव्य स्वागत
कोहलपुर, बाँके – लोकप्रिय रियालिटी शो हिमालय रोडिज सिजन-६ का उपविजेता अर्विन चन्द ठकुरीलाई गृह जिल्ला बाँकेमा भव्य स्वागत गरिएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी ठकुरीले आफ्नो साहस, धैर्यता र संघर्षका कारण फाइनलसम्मको यात्रा तय गर्दै नेपालभर आफ्नो पहिचान स्थापित गर्न सफल भएका थिए। उनले उपविजेता बनेसँगै १ लाख रुपैयाँ नगद पुरस्कार र…
एलिना चौहानको भावुक स्ट्याटस: “हाम्रो सम्बन्धमा पूर्णविराम लागेको छ”
पोस्टमा एलिनाले लेखिन्,“प्रिय बिष्णु,अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै…
सुर्खेत बाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना : घाईते ३९ जनाको खुल्यो परिचय
सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना हुँदा ३९ यात्री घाइते भएका हुन् । उनिहरुको उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको…