महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा १ नम्बरमा अनेरास्ववियु को संगठन दर्ता

नेपालगन्ज, २०८१ फागुन १९ – आगामी चैत्र ५ गते हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको लागि अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले एक नम्बरको संगठन दर्ता गरेको छ। संगठन दर्ता प्रक्रिया अनेरास्ववियु केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुमन घिमिरेको नेतृत्वमा र अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष प्रकाश विकको उपस्थितिमा सम्पन्न भएको हो। संगठन दर्ता पछि, अनेरास्ववियु…

Read More

कोहलपुर गोल्डकप :राईनो फुटबल क्लबलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड विजयी

मुख्यमन्त्री कोहलपुर गोल्डकप ःराईनो फुटबल क्लबलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड विजयीबाँके ः बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राईनो फुटबल क्लब,गण्डकीलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२स्थत तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लबलाई २–० गोल अन्तर पराजित गर्दै प्लानिङ व्वाईज…

Read More

निलसागर सेवाश्रमलाई सहयोग गर्दै घरबहाल नेपालगन्ज नगर समितिको स्थापना दिवस सम्पन्न

घरबहाल नगर इकाई समितिद्वारा खाद्यान्न सहयोग सहित स्थापना दिवस मनाइयो नेपाल घरबहाल उपभोक्ता मंच नेपालगन्ज नगर इकाई समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा निलसागर सेवाश्रम, नेपालगन्जलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरेको छ। कार्यक्रममा नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका पदाधिकारीहरू र घरबहाल सरोकार महासंघ नेपालका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। इकाई समितिले निलसागर सेवाश्रमलाई नगद…

Read More

स्व. वीरेन्द्र शाहि टि२० क्रिकेट : यु.भि.सि.सि. कोहलपुर र एच.सि.ए. काठमान्डौ विजयी

कोहलपुर, १८ फागुनयुनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र हिमालयन क्रिकेट एकेडेमी काठमान्डौ विजयी भएका छन् । यु.भि.सि.सि. कोहलपुरले यङ्गगन्ज नेपालगन्जलाई र एच.सि.ए. काठमान्डौले घोडाघोडी ११ सुखड कैलालीलाई हराउँदै विजयी भएका हुन् । तेस्रो दिनको पहिलो खेलमा…

Read More

मुख्यमन्त्री कोहलपुर गोल्डकप: भारतको साहारालाई हराउँदै नवलपरासी विजयी

बाँके ः बाँकेको कोहलपुरमा शनिबारदेखि सुरू भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो ।खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ…

Read More

“आयोजक टोलीको जितसँगै तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उद्घाटन”

कोहलपुर : बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।कोहलपुर रेसिङ साहारा फुटबल क्लबले आयोजना गरेको कोहलपुर गोल्डकपको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार उद्घाटन गरेका हुन् । मुख्यमन्त्री आचार्यले खेलाडीहरुलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्वपूर्ण रहेको बताए । विदेशी टिम सहभागी हुने प्रतियोगिताले…

Read More

“कोहलपुर कपडा व्यवसायी संघको ५औँ अधिवेशन: अध्यक्षमा राजिब शर्मा, महासचिवमा ढुण्डीराज पौडेल”

बाँके – कोहलपुर कपडा व्यवसायी संघको ५औँ अधिवेशन सम्पन्न भएको छ। यस अधिवेशनबाट संघको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरिएको छ, जसको नेतृत्व राजिव शर्माले गर्नेछन्। अधिवेशनको अवसरमा संघका सदस्यहरूले सक्रिय भाग लिँदै, नयाँ कार्यसमितिको चयन प्रक्रियामा आफ्नो मत व्यक्त गरे। परिणामस्वरूप, नवनिर्वाचित कार्यसमितिको प्रमुख सदस्यहरू निम्नानुसार रहेका छन्: अध्यक्ष: राजिव शर्मा वरिष्ठ उपाध्यक्ष: पुरुषोत्तम सापकोटा…

Read More

कोहलपुरमा जारी स्व. वीरेन्द्र शाहि टि२० क्रिकेट : नेशनल क्रिकेट एकेडेमी लम्की १० विकेटले विजयी

स्व. वीरेन्द्र शाहि टि२० क्रिकेट : नेशनल क्रिकेट एकेडेमी लम्की १० विकेटले विजयी१७ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ ।प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा नेशनल क्रिकेट एकेडेमी…

Read More

कोहलपुर कपडा व्यवसायी संघको ७औँ वार्षिक साधारण सभा सम्पन्न

कोहलपुर, बाँके – कोहलपुर कपडा व्यवसायी संघको ७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष राजकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद माननीय सूर्य ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका थिए। भने अतिथीहरु संघका सस्थापक अध्यक्ष , पुर्ब…

Read More

एभरेष्ट सैनिक स्कूलको ३० औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बाँकेको कोहलपुर २ पुष्पनगरमा रहेको एभरेष्ट सैनिक सेकेण्डरि स्कुलले आफनो स्थापनाको ३० औं बर्षगाँठ मनाएको छ । आज विद्यालय प्रांगणमा आयोजित बिषेश कार्यक्रमकाविच विद्यालयले ३० औं बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो । ३० औं बार्षिक उत्सव एवं अभिभावक दिवसलाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले देशमा निजि…

Read More
Translate »