इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी

सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ ।  लहानमा कार्यरत विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । रोकाया लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने…

Read More

बाँके ट्राफिकको एक्सन : ठूलो आवाज गर्ने मोटरसाइकल नियन्त्रणमा

बाँके — ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि बाँके ट्राफिक प्रहरीले कडाइ गरेको छ। साइलेंसर परिमार्जन गरी अनावश्यक रूपमा आवाज गर्ने मोटरसाइकलहरू धमा-धम नियन्त्रणमा लिइँदै छन्। जिल्ला ट्राफिक प्रहरी प्रमुख पुस्कर राज पन्तले यस्ता मोटरसाइकलहरू नियन्त्रणमा लिएर सवारी साधन यातायात कार्यालयमा बुझाइने र त्यहाँबाट जरिवाना प्रक्रिया अघि बढ्ने जानकारी दिए। पछिल्लो समय राति-राति ठूलो…

Read More

कोहलपुरमा सुविधासम्पन्न Brother’s Barbershop सञ्चालनमा।

बाँके — कोहलपुर–११, न्युरोडस्थित आकास शपको छेउमा नयाँ आधुनिक र सुविधासम्पन्न हेयर कटिङ सेवा ‘Brother’s Barbershop’ सञ्चालनमा आएको छ। शुक्रबार आयोजित एक विशेष समारोहमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले रिबन काटेर बार्बरशपको उद्घाटन गरे। कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सञ्चालक घनश्याम केसीका अनुसार करिब १० लाख रुपैयाँको लगानीमा स्थापना…

Read More

बाँकेका तीन वटै क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । यस क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको प्यानल नै विजयी भएको निर्वाचन समितिले जनाएको छ । स्ववियुको सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल तथा सदस्यहरुमा अमिश बिक, वन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव,…

Read More

महेन्द्र क्याम्पस नेपालगन्ज स्वबियु सभापतिमा अनेरास्ववियुका केशर जंग शाही बिजयी ।

नेपालगन्ज – महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनमा अनेरास्ववियुको सम्पूर्ण प्यानल विजयी भएको छ। निर्वाचनमा अध्यक्षमा केशर जंग शाहि, सचिवमा चिरञ्जीवी बुढा, कोषाध्यक्षमा सुरेन्द्र रावल विजयी भएका छन्। यस्तै सदस्य पदमा अमिश बि.क., वन्दना थारु, अंकित कुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी विजयी भएका…

Read More

अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले रातोपाटीलाई जानकारी दिए । डिपोर्ट भएका नेपालीहरू ८ जना रहेको पनि उनले पुष्टि गरे । ‘नेपाल ल्याइएसँगै उहाँहरूलाई अध्यागमन…

Read More

अवैध नेपाली लिएर अमेरिकी जहाज काठमाडौं आउँदै

फाइल तस्बिर काठमाडौं : डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो। निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने…

Read More

युभिसिसिले उचाल्यो स्व. वीरेन्द्र स्मृति क्रिकेटको उपाधि ।

बिजेता र उप बिजेता टिमले पाए क्रमशः १ लाख ५० हजार र ७० हजार नगदसहित ट्रफी ।१९ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा संचालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उचालेको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालनमा रहेको प्रतियोगिताको मंगलबार नेशनल क्रीकेट…

Read More

कोहलपुर गोल्डकप:अफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रे विहार विजयी

मुख्यमन्त्री कोहलपुर गोल्डकप ःअफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रे विहार विजयीःमंगलबार एक खेल सकिएपछि मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सेमीफाइलको खेल भने बुधबारदेखि सुरु हुनेछ । क्वाटरफाइनलका अन्तिम खेल भने मगंलबार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुलबल क्लबले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार फुटबल…

Read More

युवाहरुलाई खेलका माध्यमबाट सत्मार्गमा लाग्न उत्प्रेरणा आवश्यक: अधिकारी

कोहलपुर,बाँके:युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा संचालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उचालेको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालनमा रहेको प्रतियोगिताको मंगलबार नेशनल क्रीकेट एकेडेमी लम्किलाई ६८ रनले हराउँदै युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उपाधि उचालेको हो । गत फागुन १५ गतेबाट सञ्चालित तेस्रो…

Read More
Translate »