Category: मुख्य समाचार
कोहलपुर बसेर पढ्ने १० वर्षिय वालकको शव खेतमा गाडिएको अवस्थामा फेल
बाँके बैजनाथ-४ का १० वर्षिय बालक कुशल बुढाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ। कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत कुशल गत वैशाख ८ गतेदेखि बेपत्ता भएका थिए। हराएको सूचना दिएपछि आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन्। खेतमा बाख्रा चराउन गएका व्यक्तिले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा…
भेरी अस्पतालमा आगलागी हुदा करिब ४ करोडको नोक्सानी, ओपीडी र ल्याव सेवा बन्द
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालको ओपीडी र ल्याब सेवा दुई दिन बन्द हुने भएको छ । आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्याएपछि भोलि र पर्सि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए । `अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण…
अनेरास्ववियु बर्दियाद्वारा नव-निर्वाचित स्ववियु टिमलाई सम्मान तथा प्रशिक्षण
बर्दिया, २०८२ वैशाख ६ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बर्दिया जिल्ला कमिटीको आयोजनामा नव-निर्वाचित स्ववियु टिम, निवर्तमान केन्द्रीय नेताहरू तथा स्ववियु अध्यक्षहरूलाई सम्मान, बधाई र प्रशिक्षण प्रदान गर्ने विशेष कार्यक्रम नेकपा एमाले जिल्ला पार्टी कार्यालय गुलरियामा भव्य र अनुशासित रूपमा सम्पन्न भएको छ। कार्यक्रम अनेरास्ववियु बर्दिया जिल्ला अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा सम्पन्न…
कोहलपुरमा ग्राहकको रोजाइ बन्दै : कभर हाउस एन्ड मोबाइल सेन्टरले १०० वटा मोबाइल किस्तामा बिक्री गर्यो
कोहलपुर, बैशाख २७ – कोहलपुर–११, एनटिभी रोडस्थित कोहलपुर कभर हाउस एन्ड मोबाइल सेन्टरले साउन महिनादेखि चैत्र महिनासम्म १०० जना ग्राहकलाई सामसुङ मोबाइल किस्ताबन्दीमा बिक्री गर्न सफल भएको छ। उक्त उपलब्धिको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गर्दै केक काटी सफलताको उत्सव मनाइएको छ। कार्यक्रममा कम्पनीका सिनियर सेल्स म्यानेजर खड्क बहादुर रावत, बाँके–बर्दिया क्षेत्रका सामसुङ मोबाइल डिस्ट्रीब्युटर दिपेन्द्र…
कोहलपुरमा ‘वडा पाव अड्डा’ संचालन—मुम्बईको स्वाद अब तपाईंको छेउमै!
कोहलपुर–११, पिपल चौतारा नजिक मेरि स्टोप छेउमा खुलेको ‘वडा पाव अड्डा’ अहिलेको चर्चित स्ट्रीट फूड गन्तव्य बन्न थालेको छ। मुम्बईको प्रख्यात स्वाद अब यहीँ, तपाईंको शहरमै अनुभव गर्न सकिने भएको छ। क्रिस्पी। मसालेदार। स्वादले भरिएको।यहाँको वडा पाव बाहिरबाट खस्ता, भित्रबाट नरम र मसालेदार चटनीको साथमा एकदमै स्वादिलो हुन्छ। सुनौलो-खैरो वडा, ताजा र नरम पाव र…
कोहलपुर चौराहामा आज राजावादीको चक्काजाम
संयुक्त आन्दोलन परिचालन समितिले बाँकेले कोहलपुरस्थित चौराहामा आज चक्काजामको आह्वान गरेको छ । समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा सरकारले पक्राउ गरेका राजावादी नेताहरूको रिहाइको माग गर्दै आज चौराहामा चक्काजामको आह्वान गरेको हो । सोमबार समितिका ९ जना सदस्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा १५ गते आयोजना गरिएको शान्तिपूर्ण आन्दोलनमा…
बसपार्कबाहिरको अव्यवस्थित पार्किङ सुधारमा जय श्री बागेश्वरी यातायातको सक्रियता
नेपालगन्ज, बाँके — नेपालगन्ज बसपार्क क्षेत्रबाहिरको अव्यवस्थित पार्किङ व्यवस्थापन र सुधारका लागि जय श्री बागेश्वरी यातायात प्रा.लि.ले ट्राफिक प्रहरीको समन्वयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। पार्किङलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा ट्राफिक नियमको जानकारीमूलक सन्देश दिइयो भने पार्किङसम्बन्धी आवश्यक सामग्रीहरू पनि वितरण गरिएको थियो। कार्यक्रममा ट्राफिक प्रहरीले नियम पालना सम्बन्धी जानकारी…
जस्मिन पेन्ट्स ग्राहक उपहार योजना: अमाला देवी रोकायाले जितिन् थाइल्याण्ड भ्रमण
जस्मिन पेन्ट्स ग्राहक उपहार योजना: अमाला देवी रोकायाले जितिन् थाइल्याण्ड भ्रमण, ईश्वर सुवेदीले पाए स्मार्ट वाच कोहलपुर-११ स्थित नवीन ट्रेडर्सबाट जस्मिन पेन्ट्स खरिद गर्ने अमाला देवी रोकाया (बैजनाथ-१) ‘थाइल्याण्ड घुमौं जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजनाको भाग्यशाली विजेता बन्न सफल भएकी छन्। यो योजनाअन्तर्गत उनले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरेकी हुन्। ग्राहकहरूलाई आकर्षक अफर प्रदान गर्दै…
इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी
सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ । लहानमा कार्यरत विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । रोकाया लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने…
बाँके ट्राफिकको एक्सन : ठूलो आवाज गर्ने मोटरसाइकल नियन्त्रणमा
बाँके — ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि बाँके ट्राफिक प्रहरीले कडाइ गरेको छ। साइलेंसर परिमार्जन गरी अनावश्यक रूपमा आवाज गर्ने मोटरसाइकलहरू धमा-धम नियन्त्रणमा लिइँदै छन्। जिल्ला ट्राफिक प्रहरी प्रमुख पुस्कर राज पन्तले यस्ता मोटरसाइकलहरू नियन्त्रणमा लिएर सवारी साधन यातायात कार्यालयमा बुझाइने र त्यहाँबाट जरिवाना प्रक्रिया अघि बढ्ने जानकारी दिए। पछिल्लो समय राति-राति ठूलो…