Category: मुख्य समाचार
दुर्घटना न्यूनीकरणका लागि दाङ तुलसीपुरमा विद्यालय सवारी चालकलाई ट्राफिक प्रशिक्षण”
तुलसीपुर, दाङ —सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, दाङको विशेष पहल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेसनल प्याब्सन) दाङ शाखाको सहकार्यमा ट्राफिक सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२ साल असार १२ गते सम्पन्न उक्त कार्यक्रममा दाङका विभिन्न विद्यालयहरूमा कार्यरत करिब ३५ जना विद्यालय सवारी चालकहरू र अन्य…
“बाँकेमै पहिलोपटक: कोहलपुरमा दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक परीक्षण तथा सचेतना अभियान प्रारम्भ”
कोहलपुर, बाँके — सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कोहलपुर–११ नयाँ बसपार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा तथा यातायात व्यवस्था कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बाँके क्षेत्रका गाडी, बसका चालक तथा सहचालकहरूलाई वर्षायाममा हुने यान्त्रिक तथा मनसुनजन्य दुर्घटनाबाट बच्ने उपायहरूबारे जानकारी दिइएको…
बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा
बर्दिया, असार १० । बाँसगढी नगरपालिकालाई आधिकारिक रूपमा डिजिटल नगरपालिका घोषणा गरिएको छ। अबदेखि बाँसगढीवासीले अधिकांश नगरपालिका सेवा डिजिटल माध्यमबाट घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। १७औं नगर सभाको अवसरमा नगर प्रमुख खडकबहादुर खड्काले बाँसगढीलाई डिजिटल नगर घोषणा गरे। सो अवसरमा प्रमुख खड्काले “डिजिटल बाँसगढी भर्सन–२” सार्वजनिक गर्दै घरमै सेवा लिन सकिने डिजिटल प्रणाली…
हुन्डाई नेपालद्वारा नेपालगञ्जमा नयाँ क्रेटा EV सार्वजनिक, उत्साहजनक प्रतिक्रिया र उल्लेखनीय सहभागिता
नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगञ्जमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। २०८१ असार ९ गते नेपालगञ्जको पिस सिद्धार्थ कटेज, सुर्खेत रोडमा आयोजित कार्यक्रममा व्यापक जनसहभागिता र उत्साहजनक प्रतिक्रिया देखिएको थियो। कार्यक्रमको आयोजना हुन्डाईको नेपालगञ्जस्थित आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल प्रा.लि.ले गरेको हो। सो…
अनेरास्ववियुको २४औं महाधिवेशनमा बाँकेबाट वर्षा मल्ल केन्द्रीय सदस्य र साक्षी शर्मा आयोग सदस्यमा विजयी
कोहलपुर, बाँके । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके जिल्लाका दुई होनहार युवा नेतृ केन्द्रमा निर्वाचित भएका छन्। कोहलपुरकी वर्षा मल्ल अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् भने नेपालगन्जकी साक्षी शर्मा नीति तथा नियम अनुसन्धान आयोग सदस्य पदमा विजयी भएकी छिन्। दुवै नेतृ लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। संगठनप्रति समर्पित…
अनेरास्ववियुको सचिबमा उम्मेदवारी दिने सुमन घिमिरेको घोषणा
सुमन घिमिरेले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिबमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत हालका केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज सुमन घिमिरेले सचिबमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ३२ वर्षे उमेर हदमुनि नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला घिमिरे युवा पुस्ताको सशक्त प्रतिनिधित्वका साथ बलियो उम्मेदवारका रूपमा अगाडि आएका हुन्।…
सतप्रतिशत भोटसहित सिद्धार्थ कायस्थ Leo District Council 325 N नेपालका अध्यक्ष निर्वाचित
कोहलपुर – Leo District Council 325 N नेपालको महेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट नेपालगन्जका सिद्धार्थ कायस्थ वर्ष २०२५/०२६ का लागि जिल्ला अध्यक्ष पदमा सतप्रतिशत भोटसहित निर्वाचित भएका छन्। उनी सतप्रतिशत भोट ल्याएर अध्यक्षमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्। कायस्थले पश्चिम नेपालका करिब २४ जिल्लालाई नेतृत्व गर्नेछन्। यसअघि पनि उनले लियो संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए।…
प्रेस चाैतारी काेहलपुर अध्यक्षमा रिजाल पुन: निर्वाचित
२८ बैशाख, काेहलपुर । प्रेस चाैतारी नेपाल काेहलपुर नगर समितीकाे अध्यक्षमा प्रमाेद रिजाल निर्वाचित भएका छन । साेमबार काेहलपुरमा सम्पन्न नगर समितिकाे दाेस्राे सम्मेलनबाट रिजालकाे नेतृत्वमा ११ सदस्यीय समिती चयन भएकाे हाे । समितिकाे उपाध्यक्षमा सर्जन आरसी र बिष्णु डाँगी, सचिवमा रवी राेकाया, सहसचिवमा बिजय परियार र संजय मण्डल तथा काेषाध्यक्षमा कृष्ण चाैधरी निर्वाचित भएका…
कोहलपुरमा ऐतिहासिक पहल: ९१ भूमिहीनलाई लालपूर्जा वितरण लुम्बिनी प्रदेशमै पहिलो
कोहलपुर, २०८२ वैशाख २० –कोहलपुर नगरपालिका वडा नं. १ मा रहेका ९१ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पहिलोपटक जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गरिएको छ। नेपाल सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममार्फत ऐतिहासिक कार्यको शुभारम्भ गरिएको हो। वर्षौंदेखि जोतभोग गर्दै आएका तर कानुनी रूपमा जग्गाको मालिक बन्न…
रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने विष्ट आफैँ पक्राउ
नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही…