Category: मुख्य समाचार
अनेरास्ववियु नेतृत्वविहीन अवस्थामा, अनुशासन आयोगको चेतावनी “संगठनको नाम दुरुपयोग नगर्नुहोस्
संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोप रोक्न कडा चेतावनीबाँके , कात्तिक २६ —अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको भन्दै सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई संगठनात्मक उत्तरदायित्व निर्वाह गर्न गम्भीर बन्न आह्वान गरेको छ। आयोगका अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल अनेरास्ववियुका नाममा विभिन्न समूह र पक्षहरूबाट संगठनको…
खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानीमा विदेश भ्रमण र बम्परमा कार जित्ने मौका
काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन र डिजिटल वालेट खल्तीले दशैं २०८२ (२०२५) को अवसरमा आकर्षक अफर सार्वजनिक गरेका छन्।“खल्तीबाट वर्ल्डलिंकको पेमेंट गरौं माया, घुमेर आऊ माया” नामक यो अफर अन्तर्गत, ग्राहकहरूले इन्टरनेट जडान वा नविकरण गर्दा विदेश यात्रा र अत्याधुनिक इलेक्ट्रिक गाडी जस्ता रोमाञ्चक उपहार जित्ने अवसर पाउनेछन्। अफरका मुख्य आकर्षणहरू…
वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट र सहयोग रकमबाट टिकटकमार्फत उपचार खर्च जुटाइरहेका मानबहादुरलाई राहत
बाँके — मोटरसाइकल दुर्घटनापछि ह्वीलचियरमा सीमित जीवन बिताइरहेका बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३६ वर्षीय मानबहादुर बुढा अहिले टिकटकमार्फत आफ्नो उपचार खर्च जुटाउँदै आएका छन्। २०७८ फागुन २२ गतेको सडक दुर्घटनापछि बुढा कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुगेका छन्। उक्त दुर्घटनामा उनका फुपुका छोरा ज्यान गुमाए भने बुढा भाग्यवश बाँचे पनि दुवै खुट्टा र हातको सहारा…
एमाले बाँकेले भन्याे,-‘संविधानकाे परिधिभित्र रहेर निकास खाेजाैं’
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेले संविधानकाे परिधिभित्र रहेर उत्पन्न राजनीतिक समस्याकाे समाधान गर्न माग गरेकाे छ ।नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव हुने भन्दै लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा एमाले बाँकेले दृढ विश्वास गरेकाे छ । अध्यक्ष निरक गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा भाद्र २३ र २४ गते ‘जेन-जी’ द्वारा…
एन–प्याब्सन बाँकेको आयोजनामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न।
कोहलपुर, बाँके ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) बाँकेको आयोजनामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता शनिबार कोहलपुरमा सम्पन्न भएको छ । प्रतियोगिता एन–प्याब्सन बाँकेका अध्यक्ष किशोर मल्लको अध्यक्षता तथा कोहलपुर नगरपालिकाकी उप–प्रमुख संगीत सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन वेस्टर्न सेकण्डरी स्कूल कोहलपुरले गरेको थियो । प्रतियोगिता दुई तहमा सम्पन्न भएको…
राष्ट्रिय युवा संघ बाँके आयोजनाः भरत शाहिको नेतृत्वमा ११३ एमाले प्रवेश,१५ सम्मानित
कोहलपुर, बाँके ।राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटीले आयोजना गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय १५ जना युवालाई विशेष सम्मान गरिएको छ भने भरत शाहीको नेतृत्वमा ११३ जना युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्। कार्यक्रम युवा संघ बाँकेका संयोजक रमेश मिजारको अध्यक्षतामा सम्पन्न भएको थियो।…
भेरी अस्पताल फार्मेसीमा अनियमितता: दुई कर्मचारी निलम्बित, अनुसन्धान जारी
भेरी अस्पताल प्रशासनले फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेको छ ।वीमामा आवद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा रिर्टन गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेर स्पष्टिकरण सोधिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्वन गरिएको हो । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको डा.सुवेदीले…
किस्टोन म्यानेजमेन्ट कलेज (KMC)का छात्र छात्रा भए युनिभर्सिटी टप
कोहलपुर — बाँकेको कोहलपुर–११, एनटिभी रोडस्थित कोहलपुर मोडेल कलेजअन्तर्गत सञ्चालित किस्टोन म्यानेजमेन्ट कलेज (KMC) का विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालन गरिएको बीबीए पहिलो सेमेस्टर कार्यक्रमको परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन्।हालै सार्वजनिक नतिजाअनुसार, कलेजकी छात्रा सदिक्षा भट्टराईले ३.८२ GPA सहित युनिभर्सिटी टप्पर भएकी छिन । त्यस्तै, सचिना कार्कीले ३.७६ GPA प्राप्त गर्दै विश्वविद्यालयमा दोस्रो स्थान (सेकेन्ड…
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना : विप्लवसँग उत्पादनमुखी व्यवसाय छलफल सम्पन्न
नेपालगञ्ज, भदौ १ – नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको उत्पादनमुखी व्यवसायबारे छलफल कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द विप्लवले उत्पादनलाई आगामी दिनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्। संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विप्लवले राजनीतिक क्रान्ति भए पनि अझै आर्थिक क्रान्ति हुन नसकेको उल्लेख गर्दै भने,“हामी अहिले कृषि…
कोहलपुर प्रहरीको एक्सन बसपार्कबाट २२ ग्राम ब्राउनसुगरसहित युवक पक्राउ
बाँके, कोहलपुर – इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार २०८२ साउन ३० गते राति ११:०० बजेतिर कोहलपुर नगरपालिका–११ नयाँ बसपार्क क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कालिकोट नगरपालिका–५ बस्ने २६ वर्षीय नविन शाही रहेका छन्। प्रहरीको चेकजाँच क्रममा उनीसँग बोकेको लेदरको ब्यागभित्र कालो–रातो प्लास्टिकले बेरिएको अवस्थामा ब्राउनसुगर भेटिएको हो। प्लास्टिकसहित तौल गर्दा…