Bikal Bhattarai

कोहलपुर भ्यू टावरको भित्तामा रंगीचंगी चित्र: नगर सौन्दर्यकरणमा नयाँ प्रयास

कोहलपुर, बाँके —कोहलपुर नगरको गौरवका रूपमा रहेको ‘कोहलपुर भ्यू टावर’का भित्तामा रंगीचंगी चित्र कोर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। नगर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत भित्ताहरूमा नेपालका राष्ट्रिय विभूतिहरू, चिन्हहरू, धार्मिक तथा सांस्कृतिक दृश्यहरू र वन्यजन्तुजस्ता चित्रहरू निर्माण भइ रहेका छन्। यो कार्य नेपालगन्जका अनुभवी चित्रकार राजेश परियारले अगुवाइमा भइरहेको हो। चित्रकला क्षेत्रमा ३५ वर्षको अनुभव भएका…

Read More

कर नीतिविरुद्ध कोहलपुरमा व्यवसायी आन्दोलन, असार २५ गते ब्यवसाय बन्द

सरकारको कर नीतिविरुद्ध कोहलपुरका व्यवसायीहरू आन्दोलनमा, असार २५ गते व्यवसाय बन्द गर्दै प्रदर्शनको तयारी कोहलपुर, असार २२ — नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य आभूषण लगायतका सामग्रीमा लगाइएको विलासीता शुल्क तथा मूल्य अभिवृद्धि कर (VAT) खारेज गर्न माग गर्दै व्यवसायीहरूले आक्रोश पोखेका छन्। सरकारको नीति व्यवसायीविरुद्ध भएको ठहर गर्दै उनीहरूले…

Read More

कोहलपुर बन्यो वन्यजन्तु सौन्दर्यीकरणको नमुना, नेपालगन्ज अझै छाडा चौपायाको कब्जामा

कोहलपुर, बाँके — एउटै जिल्लाका दुई शहर, दुई फरक दृश्य। बाँकेको कोहलपुर नगर सौन्दर्यीकरण र पर्यटन प्रवर्धनमा जुटिरहेको छ भने, जिल्ला सदरमुकाम नेपालगन्ज भने अझै छाडा चौपायाको समस्यामा अल्झिएको देखिन्छ। हालै कोहलपुर चौराहामा सडकछेउ आकर्षक बनाउँदै बाघ, चौका (हर्षिङ्गार) र हात्तीका भव्य वन्यजन्तु मूर्तिहरु राखिएका छन्। कोहलपुर नगरपालिकाको सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले स्थापना गरेका यी…

Read More

केएमसी स्कुलको आकर्षण: बैजनाथ टपर प्रदीप बस्नेत गरे ब्यवस्थापनमा भर्ना

कोहलपुर, बाँके — KMC कलेज अन्तर्गत सञ्चालनमा रहेको KMC Secondary School, Kohalpur मा यस वर्ष पनि उत्कृष्ट विद्यार्थीहरूको आकर्षण बढ्दो छ। हालै सार्वजनिक एसईई २०८१ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै सामुदायिक बिधालय तर्फ बैजनाथ गाउँपालिका–५ का प्रदीपराज बस्नेत ले ३.९१ GPA सहित गाउँपालिकामा प्रथम स्थान हासिल गरेपछि उनले ११ म्यानेजमेन्ट संकायमा केएमसी सेकेन्डरी स्कुलमा भर्ना…

Read More

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिट

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिटटिकापुर, कैलाली । नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सुदूर युवा ईको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिट १ सय ५० जना युवाको सहभागिता रहेको थियो । टिकापुर सम्पन्न भएको ईको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले…

Read More

“SEE मा बाँके टपर दिएको बिभिएम स्कुलमा कक्षा ११ मा भर्ना खुला”

कोहलपुर, बाँके ।गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर बाँके जिल्लामै टपर बन्न सफल सृजना डिसीको अध्ययन संस्था बिभिएम सेकेन्डरी स्कुल हाल विद्यार्थी र अभिभावकमाझ थप चर्चामा आएको छ। कोहलपुर–६ मा अवस्थित बिभिएम स्कुलले उत्कृष्ट नतिजासहितको शैक्षिक वातावरण प्रदान गर्दै आएको र त्यसकै परिणामस्वरूप जिल्लाकै टपर उत्पादन गर्न सफल भएको बताइएको छ।…

Read More

बाँके टपर सृजना डिसीको रोजाइ कोहलपुर–११ स्थित केएमसि, निशुल्क पढ्ने अवसर

कोहलपुर, बाँके — राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बाँके जिल्लाभर सर्वोत्कृष्ट नतिजा ४.० जीपीए ल्याएर टप गरेकी सृजना डि.सी.ले आफ्नो कक्षा ११ को पढाइ कोहलपुर-११ मा रहेको केएमसि (कोहलपुर मोडेल कलेज) बाट सुरू गर्ने भएकी छिन्। केएमसि सेकेन्डरी स्कुलले सृजनालाई विद्यालयमै आयोजित एक कार्यक्रममार्फत स्वागत सत्कार गर्दै व्यवस्थापन संकायमा भर्ना…

Read More

रविको पक्षमा हस्ताक्षर गरेपछि नेपालगन्जका ट्राफिक सई हेडक्वाटर तानिए

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट…

Read More

बाँकेमै पहिलोपटक बैजनाथमा एकीकृत प्रतिक्षालयसहित डिजिटल सेवा केन्द्र सञ्चालनमा

बाँके (बैजनाथ) — बाँकेको बैजनाथ गाउँपालिकाले डिजिटल प्रविधिबाट सेवा दिने उद्देश्यसहित एकीकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । करिब ३७ लाख रुपैयाँको लागतमा भवन निर्माण र प्रविधि जडान गरी सञ्चालनमा ल्याइएको यो सेवा केन्द्र बाँके जिल्लामै पहिलो हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बिहीबार रिवन काटेर र स्वीच थिची…

Read More

बाढीको पूर्वसूचना दिन बाँकेमा १० ओटा साइरन जडान

कोहलपुर । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा साइरन जडान गरिएको हो । नरैनापुर गाउँपालिकाको वडा नं. ५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा…

Read More
Translate »