नेपालगञ्जमा पहिलोपटक ‘ट्राफिक लाइट’को नियम लागू
बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ। नेपालगञ्जमा ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न पाँचवटा मुख्य चोकहरूमा ट्राफिक लाइटको नियम लागू गरिएको छ। धम्बोझी चोकमा गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै यहाँका सवारीसाधनचालक र यात्रुहरूले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए यहाँ…