भेरी अस्पताल फार्मेसीमा अनियमितता: दुई कर्मचारी निलम्बित, अनुसन्धान जारी
भेरी अस्पताल प्रशासनले फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेको छ ।वीमामा आवद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा रिर्टन गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेर स्पष्टिकरण सोधिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्वन गरिएको हो । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको डा.सुवेदीले…