ग्लोबल डेरीको बुद्धभूमि ब्राण्ड अब बाँके–बर्दियामा पनि बिक्री सुरु
पश्चिमका प्रमुख सहर नेपालगञ्जमार्फत बजार विस्तार, २० हजार किसान संलग्न, वार्षिक १.५ अर्बको कारोबार ग्लोबल डेरी प्रा.लि.ले उत्पादन गरेको बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बिहीबारदेखि बाँके र बर्दियामा बिक्री सुरु गरेको छ। पश्चिम नेपालकाे प्रमुख सहर नेपालगञ्जमार्फत बजार विस्तार गर्दै कम्पनीले आफ्ना उत्पादनको बजारीकरण थालनी गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक जनक न्यौपानेका अनुसार ग्रामीण…