बाँकेको कुसुममा गाडिले बाईकलाई ठक्कर दिदा ढकेरिका सुदिप सुबेदिको मृत्यु

बाँके — बाँकेको राप्तीसोनारी-१ कुसुममा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। राप्तीसोनारी-९ ढकेरीका ३३ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। उनीहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »