कोहलपुर नगरपालिका–११ मा अवस्थित स्वेता सेनेटरि सप्लायर्सले घर सजावट र स्यानिटरी आवश्यकताहरू पूरा गर्न गुणस्तरीय उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। विशेष गरी, घर रंगाउनका लागि विभिन्न ब्रान्डका पेन्टहरू, साथै बाथरूमका लागि धारा, टुटी, कमोड लगायतका सेनेटरि सामानहरू यहाँ पाइन्छन्।

ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै, स्वेता सेनेटरी सप्लायर्सले नवीनतम डिजाइन र प्रविधियुक्त उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको संचालक ओपेन्द्र बुढाथोकी ले बताउनु भएको छ। यसले गर्दा ग्राहकहरूले आफ्नो घरलाई आधुनिक र आकर्षक बनाउन आवश्यक सबै सामग्री एकै स्थानमा पाउन सक्छन्।
थप जानकारीका लागि, कृपया ९८५८०४१७९२ मा सम्पर्क गर्नुहोस्।
