कोहलपुर एसईई: ज्ञान ज्योती माबी चप्परगौडि ७०.९% सहित सामुदायिकमा पहिलो, यस्ता छन् अन्य नतिजा

कोहलपुर, बाँके — शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 को नतिजा अनुसार, कोहलपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडी (वडा नं. १२) ले उत्कृष्ट प्रदर्शन गरेको छ।

सो विद्यालयबाट परीक्षा दिएका ८६ जना विद्यार्थीमध्ये ६१ जनाले वर्गीकृत GPA प्राप्त गर्दै ७०.९% सफलता दर हासिल गरेका छन्। यस नतिजाले ज्ञानज्योति मावि चप्परगौडीलाई कोहलपुर नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा पहिलो स्थानमा उभ्याएको छ।

अन्य बिधालयको नतिजा यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »