सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना हुँदा ३९ यात्री घाइते भएका हुन् । उनिहरुको उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाईतेको विवरण :-







