कोहलपुर नगर प्याब्सनको आयोजनामा यही माघ ११ गतेदेखि १३ गतेसम्म दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०८१ आयोजना हुने भएको छ।
बालबालिकाहरुको शारीरिक,
मानसिक, सामाजिक र बौद्धिक
विकास गर्नको लागि खेलकुद
अपरिहार्य हुन्छ । एउटा कुशल,
अनुशासित स्वस्थ शरीर र स्वस्थ
मस्तिष्क भएको जनशक्ति उत्पादन
गर्न विद्यालयको भूमिका प्रमुख
मानिन्छ त्यसै अनुरुप प्याब्सनले यो
खेलकुद महोत्सवका रूपमा
स्थापित गराएको आयोजकले बताएका छ्न । हाल कोहलपुर प्याब्सनमा २८ वटा बिधालय रहेका छ्न ।