कोहलपुर नगरपालिका वडा न १२ निवासी युवा मनोज डागिले आज आफ्नो हजुरआमाको सम्झनामा ३ वटा बिधालयमा शैक्षिक र खेलकुद सामाग्री बितरण गरेको छ्न ।

उनी लेख्छ्न हजुर आमा आज ५ वर्ष पुगि सकेछ हजुरको सम्झनामा आज गरेको कार्यले थप हौसला बढाएको छ माया मनमा छ सम्झना आउछ सधै तर यति खुसि मिल्यो हजुरको नाममा वडा न.१३ र १२ का ३ वटा विध्यालयमा शैक्षिक र खेलकुद सामाग्री वितरण गर्दा बलबालिका र शिक्षकहरुको खुसि देख्दा म आफैमा यति खुसि थिए बयान गर्न सक्दैन आफैमा भरोसा छ आगामि दिनमा यो भन्दा राम्रो केहि गर्न सकु हजुर आमा धेरै सम्झन छ ।

सानो उमेरमै यति राम्रो सोच र सहयोगी भावना भएका मनोज एक ब्यवसायी पनि हुन ।