मिति २०८०।११।३० गते राति नेपालगंज कोहलपुर सडक खण्ड अन्तर्गत कोहलपुर नगरपालिका -८ बाबानगरमा नेपालगंजबाट कोहलपुर तर्फ आउदै गरेको भे १ ख ४१४६ नम्वरको ट्रकको ठक्कर बाट घाईते भएका पैदल यात्री कोहलपुर नगरपालिका १३ सिमिरी बस्ने राम बिन थारुको आज २०८०/१२/१ गते बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुर दसबिगा अस्पतालमा उपचरको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ
कोहलपुर-८ बाबानगरमा ट्रकको ठक्कर बाट पैदलयात्री ६० बर्सिय राम बिन थारुको मृत्यु