चैत २९ गते कोहलपुर नगरपालिका -११ स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा चर्चित गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउदै ।
नव बर्ष २०८० सालको पवन अवसरमा स्वतन्त्र बिद्यार्थी युनियनको आयोजना र बागेश्वरी बहुमुखी क्याम्पस प्रशासनको समन्वयमा आयोजित शुभकामना आदानप्रदान भितेपात्रो बिमोचन बृहत् सास्कृतिक एवं सम्मान कार्यक्रममा चर्चित गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउन लागेको आयोजकले जानकारी दिएको छ।
कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पसमा गायक टंक तिमिल्सिना र मोडेल रुबिना अधिकारि आउदै ।