नेपालगञ्जमा अल्फाबिटाद्वारा Multi-City Admissions Day आयोजना

नेपालगञ्ज: अन्तर्राष्ट्रिय शिक्षा अवसरबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले अल्फाबिटा नेपालगञ्जले Multi-City Admissions Day आयोजना गर्ने भएको छ। कार्यक्रम नेपालगञ्जको होटल सिटी प्यालेसमा भदौ ८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। अल्फाबिटा नेपालगञ्जका सञ्चालक विजय भण्डारीले पत्रकारहरूसँगको अन्तरक्रियामा भन्नुभयो, “३४ वर्षको अनुभवसहित हामीले १८ देशका ५०० भन्दा बढी शैक्षिक संस्थाहरूको…

Read More

सञ्चारिका समूह बाँकेद्वारा महिला पत्रकारहरूको पहिलो ‘तिज ट्यालेन्ट शो’ सम्पन्न

कोहलपुर – भदौ २, २०८२ सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक आयोजना गरेको महिला पत्रकारहरूको विशेष ‘तिज ट्यालेन्ट शो–२०८२’ आइतबार कोहलपुरमा सम्पन्न भएको छ। कार्यक्रममा महिला पत्रकारहरूले गायन, नृत्य र साहित्य विधामा आफ्नो कला र प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमकी प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी कार्यबहाक नगरप्रमुख सङ्गिता सुवेदीले महिला पत्रकारहरू लेखनमै सीमित हुनु पर्ने परम्परा तोड्दै…

Read More

नेपालगन्ज क्याम्पसको ३५ लाखको छात्रवृत्ति योजना, २४ विद्यार्थी लाभान्वित हुने

नेपालगन्ज — नेपालगन्ज गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा यस वर्ष ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । यस कार्यक्रमअन्तर्गत BSc.CSIT र BCA दुवै तहमा १२/१२ गरी २४ जना विद्यार्थी लाभान्वित हुनेछन्। क्याम्पसका एकेडेमिक को–अर्डिनेटर अंकित श्रीवास्तवका अनुसार, २ जना विद्यार्थीलाई शतप्रतिशत, २…

Read More

नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी

नेपालगञ्ज, बाँके — नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने…

Read More

वेस्टर्न सेकेन्डरी स्कुलद्वारा नव–आगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ३० – वेस्टर्न सेकेन्डरी स्कुल, कोहलपुरले कक्षा–११ भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोहलपुर–११, दस्बिगाहा स्थित होटल ट्रीटप हेभनमा आयोजना गरिएको हो। विद्यालयको शैक्षिक वातावरण, मूल्य–मान्यता, अनुशासन र जिम्मेवारीबारे विद्यार्थीहरूलाई प्रारम्भमै स्पष्ट जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। शैक्षिक यात्रा सुरु गर्नु अघि…

Read More

वेस्टर्न सेकेन्डरी स्कुलद्वारा नव–आगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ३० – वेस्टर्न सेकेन्डरी स्कुल, कोहलपुरले कक्षा–११ भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोहलपुर–११, दस्बिगाहा स्थित होटल ट्रीटप हेभनमा आयोजना गरिएको हो। विद्यालयको शैक्षिक वातावरण, मूल्य–मान्यता, अनुशासन र जिम्मेवारीबारे विद्यार्थीहरूलाई प्रारम्भमै स्पष्ट जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। शैक्षिक यात्रा सुरु गर्नु अघि…

Read More

सम्सेरगन्जमा ट्रक–टिप्पर ठोक्किँदा ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु, एक घाइते

कोहलपुर, बाँके – पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्तीसोनारी गाउँपालिका–२, सम्सेरगन्ज (माथेबास–जिरो सडक खण्ड)मा आज बिहान ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घटनामा टिप्परमा सवार भुवबहादुर खत्री (३५, राप्तीसोनारी–१, सिक्टा)को घटनास्थलमै मृत्यु भएको हो। उनको शव भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ। टिप्परमा सवार सुदीप चौधरी (२५, कोहलपुर–१५)…

Read More

युवा संघ बाँकेको प्रेरणादायी काम — अन्तर्राष्ट्रिय युवा दिवसमा वृद्धाश्रममा सेवा र भोजन वितरण

१९९९ देखि संयुक्त राष्ट्र संघको पहलमा प्रत्येक वर्ष अगस्ट १२ लाई “अन्तर्राष्ट्रिय युवा दिवस”का रूपमा विश्वभर मनाइँदै आएको छ। यस दिवसको उद्देश्य युवाका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने र सरकार तथा सरोकारवालालाई सचेत गराउने हो। यस वर्ष “युवा शक्ति — परिवर्तनको आधार, विकासको प्रेरणा” भन्ने मूल नारासहित नेपालका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू भए। बाँकेमा राष्ट्रिय…

Read More

कोहलपुर–११ मा ३० परिवारलाई ‘स्वच्छ चुलो’ वितरण, १५ वडामा वितरण जारी

कोहलपुर नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा अति विपन्न, एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘स्वच्छ चुलो’ वितरण गरेको छ। यो अभियानले नगर क्षेत्रका कमजोर आर्थिक अवस्था भएका परिवारलाई सुरक्षित, वातावरणमैत्री र दाउरा बचत हुने चुलो प्रयोगमा प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार ४५० चुलो वितरण गर्ने योजना छ। हालसम्म १३…

Read More

कोहलपुर नगरपालिकाद्वारा नगर अस्पतालका लागि करार सेवामा मेडिकल सुपरिटेण्डेण्ट माग

कोहलपुर, बाँके — कोहलपुर नगरपालिकाको नगर कार्यपालिकाले नगर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट पदमा करार सेवामार्फत पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको छ। २०८२ साल श्रावण २ गतेको कार्यपालिका निर्णयअनुसार, योग्य नेपाली नागरिकहरूसँग दरखास्त आह्वान गरिएको छ। नगरपालिकाले एक जना मेडिकल सुपरिटेण्डेण्ट (अधिकृतस्तर, नवौं) पदका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७…

Read More
Translate »