स्व. वीरेन्द्र स्मृति क्रिकेटः एनसिए र युभिसिसि फाईनलमा प्रवेश, फाईनल भिडन्त भोली

स्व. वीरेन्द्र स्मृति क्रिकेटः एनसिए र युभिसिसि फाईनलमा प्रवेश, फाईनल भिडन्त भोली१९ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जित हासिल गर्दै फाईनलमा प्रवेश गरेका छन । नेशनल क्रिकेट…

Read More

कोहलपुरमा भोलिदेखी आठौं मेयर कप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड सुरु।

कोहलपुर, बाँके: कोहलपुर नगरपालिकाको आयोजनामा आठौं मेयर कप र सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलि बुधवारदेखि कृष्ण म.वि.को खेल मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य सचिव दिलिप ओलिले पत्रकारसँगको भेटमा यस प्रतियोगितामा एथलेटिक्स, भलिवल, कवड्डि, मार्शल आर्ट र चेस खेल…

Read More

भोलि देखि तेह्र बिगाह मैदानमा प्याब्सन कोहलपुर रनिङसिल्ड प्रतियोगिता सुरु हुदै

प्याब्सन कोहलपुरले भोली देखि दोस्रो कोहलपुर नगर स्तरीय प्याब्सन रनिङ शिल्ड २०८१ प्रतियोगिता संचालन गर्ने भएको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै प्याब्सन कोहलपुरले दोस्रो रनिङ शिल्ड प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पुरा गरिएको कोहलपुर नगर प्याब्सनका अध्यक्ष रमेश खत्रीले जानकारी गराएका छन ।खत्रीका अनुसार मुख्यगरी आधारभूत तहलाई ध्यानमा राखेर प्रतियोगिता संचालन गरिएको जानकारी गराए ।…

Read More

युनाइटेड भिजन क्रीकेट क्लब द्वारा अन्तर्राष्ट्रिय क्रीकेट मैदान सरसफाइ

कोहलपुर न्युरोड नजिकै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सरसफाइ अभियान सम्पन्न भएको छ ।युनाइटेड भिजन क्रिकेट क्लबले कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सरसफाइ अभियान सम्पन्न गरेको छ। यस अभियानमा क्लबका सदस्यहरू र स्थानीय स्वयंसेवकहरूको सहभागिता रहेको थियो। उनीहरूले मैदानको फोहोर संकलन, झाडीहरूको कटान, र समग्र सरसफाइ कार्यहरू सम्पन्न गरेका छन्। यस पहलले स्थानीय समुदायमा सरसफाइको महत्त्वबारे जागरूकता…

Read More
Translate »