एमाले प्रतिनिधि छनोट : बाँकेका तीनै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि बाँके जिल्लाका तीनै वटै क्षेत्रबाट प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन गरिएको छ। पार्टीभित्र कुनै मतभेद नदेखिँदा सबै क्षेत्रमा समावेशी र सर्वसम्मत टिम चयन भएको एमाले बाँकेले जनाएको छ। क्षेत्र नं. १ खुल्ला तर्फ क. बलराम भट्टराई क. कुस्माखर बस्याल महिला तर्फ क. बसन्ती अधिकारी क. सुधा चौधरी युवा तर्फ खेमराज शर्मा…

Read More

अनेरास्ववियु नेतृत्वविहीन अवस्थामा, अनुशासन आयोगको चेतावनी “संगठनको नाम दुरुपयोग नगर्नुहोस्

संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोप रोक्न कडा चेतावनीबाँके , कात्तिक २६ —अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको भन्दै सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई संगठनात्मक उत्तरदायित्व निर्वाह गर्न गम्भीर बन्न आह्वान गरेको छ। आयोगका अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल अनेरास्ववियुका नाममा विभिन्न समूह र पक्षहरूबाट संगठनको…

Read More

एमाले बाँकेले भन्याे,-‘संविधानकाे परिधिभित्र रहेर निकास खाेजाैं’

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेले संविधानकाे परिधिभित्र रहेर  उत्पन्न राजनीतिक  समस्याकाे समाधान गर्न माग गरेकाे छ ।नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव हुने भन्दै लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा एमाले बाँकेले दृढ विश्वास गरेकाे छ । अध्यक्ष निरक गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा भाद्र २३ र २४ गते ‘जेन-जी’ द्वारा…

Read More

भुक्तानी नपाएपछि निर्माण व्यवसायीले त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, कोहलपुरमा निर्माण व्यवसायीले आज बिहान ताला लगाएका छन्।पूर्व–पश्चिम राजमार्गको छेउमै, कोहलपुर–२ तेह्रबिगाहामा बनेको ५ करोड ४८ लाख ८५ हजार लागतको भव्य प्रशासनिक भवन एक वर्षअघि हस्तान्तरण भए पनि भुक्तानी रोकिँदा निर्माण व्यवसायीहरू आक्रोशित भएका हुन्।२० कोठाको यो आधुनिक भवनबाट तीनवटा प्रदेशका दुई सयभन्दा बढी क्याम्पसलाई सहज सेवा पुग्ने अपेक्षा…

Read More

जिल्ला प्रशासन कार्यालय अगाडि प्याब्सन बाँकेद्वारा कोणसभा

बाँके, भदौ १२जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँके द्वारा आयोजित कोणसभा सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन लुम्बिनी प्रदेश सह–सचिव राजेन्द्र आचार्यले प्रस्तावित शिक्षा विधेयकले निजी विद्यालयलाई गैर–नाफामूलक बनाउनुपर्ने र पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था हटाइएन भने आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिनुभयो। त्यस्तै, बाँके जिल्ला प्याब्सन…

Read More

राष्ट्रिय युवा संघ बाँके आयोजनाः भरत शाहिको नेतृत्वमा ११३ एमाले प्रवेश,१५ सम्मानित

कोहलपुर, बाँके ।राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटीले आयोजना गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय १५ जना युवालाई विशेष सम्मान गरिएको छ भने भरत शाहीको नेतृत्वमा ११३ जना युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्। कार्यक्रम युवा संघ बाँकेका संयोजक रमेश मिजारको अध्यक्षतामा सम्पन्न भएको थियो।…

Read More

४७औं पुष्पलाल स्मृति दिवसमा राप्ती सोनारीमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

राप्ती सोनारी -बाँके नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) राप्ती सोनारी गाउँपालिका–३ द्वारा आयोजित वडा स्तरीय अन्तरक्रिया कार्यक्रम एक भव्य र सुसंगठित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) वडा नम्बर ३ का अध्यक्ष क. मिन कुमार चौधरीले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)…

Read More

अनेरास्ववियुको २४औं महाधिवेशन सचिवमा सुमन घिमिरेको उम्मेदवारी चर्चामा

बाँके, जेठ २२ – नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका युवा नेता सुमन घिमिरे सचिव पदको उम्मेदवारको रूपमा व्यापक रूपमा चर्चामा आएका छन्। ३२ वर्षे उमेर हदमुनि नयाँ पुस्ताका प्रतिनिधि खोजी भइरहेका बेला घिमिरे युवा पुस्ताको सशक्त प्रतिनिधित्वका साथ बलियो उम्मेदवारका रूपमा अगाडि आएका हुन्। बाँकेको कोहलपुर निवासी घिमिरे हाल…

Read More

स्ववियु निर्वाचन: वागेश्वरी क्याम्पस कोहलपुरमा नेविसंघ ले गर्यो संगठन दर्ता।

आउँदो चैत १८ गते हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा संगठन दर्ता गराएको छ। क्याम्पस प्रशासनमा संगठन दर्ता गराउँदै नेविसंघले चुनावी तयारीको औपचारिक सुरुवात गरेको हो। संगठन दर्तासँगै क्याम्पसमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। नेविसंघका प्रतिनिधिहरूले स्ववियु निर्वाचनमार्फत विद्यार्थीहरूको हक, अधिकार र समस्याका…

Read More

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा १ नम्बरमा अनेरास्ववियु को संगठन दर्ता

कोहलपुर , २०८१ चैत ७ – आगामी चैत्र १८ गते हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको लागि अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले एक नम्बरको संगठन दर्ता गरेको छ। संगठन दर्ता प्रक्रिया अनेरास्ववियु केन्द्रिय सदस्य बाँके जिल्ला सह-ईन्चार्ज देबेद्र बुढाको नेतृत्वमा र केन्द्रिय सदस्य दिनेश केसि , टोपराज जैसीको उपस्तिथिमा सम्पन्न भएको हो । संगठन दर्ता…

Read More
Translate »