क्रिसा बाँकेको १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु

कोहलपुर । कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाको साँझाचोकबाट विहान १० बजेबाट सुरु भएको प्रभातफेरी कोहलपुरको न्यूरोड हुँदै खुल्ला मैदान पुगेको थियो ।कार्यक्रममा प्रमुख अतिथित तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए भने क्रिसा बाँकेका अध्यक्ष…

Read More

कोहलपुर -१० स्थित बागेश्वरी एकेडेमी स्कुलमा १६औं बार्षिक खेलकुद प्रतियोगिता सुरु ।

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको बागेश्वरी एकेडेमी ईमि स्कुलमा १६औं बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहिबार बागेश्वरी एकेडेमीका सञ्चालक समितिका निर्वतमान अध्यक्ष चिन्तामणि धितालको प्रमुख अतिथ्यता र सञ्चालक समितिका अध्यक्ष किसन गुरुङ्गको सभापतित्वमा १६औं बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा चार वटा हाउस (एलो, ग्रिन, रेड र ह्वाईट)…

Read More

उत्कृष्ट प्रदर्शनसहित कोहलपुर बागेश्वरी इ.मि. स्कुल एन्फा U–14 फुटबलमा उपविजेता

एन्फा बाँकेको आयोजनामा सम्पन्न बाँके जिल्ला स्तरीय एन्फा u–१४ विद्यालय फुटबल प्रतियोगितामा कोहलपुर बागेश्वरी इ.मि. स्कुल प्रा.लि.ले उपविजेता हासिल गरेको छ । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले…

Read More

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज, १३ भदौं । नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ ।नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् ।समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र…

Read More

“बागेश्वरी वेस्टर्न स्कुलले सुरु गर्‍यो विद्यालयस्तरीय प्रिमियर लिग क्रिकेट”

राप्तीसोनारी–२, मधुई (बाँके) –बाँकेको राप्तीसोनारी–२ मधुईमा अवस्थित बागेश्वरी वेस्टर्न इंग्लिश मिडियम स्कूलले पहिलोपटक जुनियर तहका विद्यार्थीहरूका लागि ‘बागेश्वरी वेस्टर्न प्रिमियर लिग (BWPL)’ आयोजना गर्ने भएको छ। तीन दिने यो प्रतियोगिता साउन २९ देखि ३१ गतेसम्म (अगस्ट १४–१६) मधुई मैदानमा सम्पन्न हुनेछ। फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगितामा तीन टिमको सहभागिता रहनेछ। खेल सिंगल राउण्ड–रोबिन लिग ढाँचामा हुनेछ,…

Read More

कोहलपुरमा अन्तर डोजो स्तरिय गोजु-रियो कराते प्रतियोगिता हुदै

कोहलपुर, – कोहलपुर-३ मैटहवा स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा बैशाक १२ गते अन्तर डोजो स्तरिय गोजु-रियो कराते प्रतियोगिता-२०८२ आयोजना हुने भएको छ। कार्यक्रममा उप–मेयर प्रमुख अतिथिको रूपमा सहभागी हुने छन् भने केन्द्रिय पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहने छ। प्रतियोगितामा बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाबाट गरी १५ वटा डोजो टिमहरूको सहभागिता रहने…

Read More

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप बिजेता राइजिङ स्टार नवलपरासी

बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब नवलपरासीले जितेको छ । आज भएको फाइनल खेलमा नवलपरासीले कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । कोहलपुर–२स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ बिना गोल सकिएको थियो । दोस्रो हाफमा खेलको…

Read More

मुख्यमन्त्री कोहलपुर गोल्डकप : रेसिङ साहारा र राइजिङ स्टार फाइनलमा भिड्ने

बाँके ः मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा भएको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब,सुुर्खेत र राइजिङ स्टार फुटबल क्लब,नवलपरासीबीच सम्पन्न खेल सकिएसँगै सेमिफाइन संस्करण पूरा भएको हो । बिहीबार काँक्रेविहार फुटबल क्लब,सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब,नवलपरासी फाइनल प्रवेश गरेको छ ।सेमिफाइनको खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले…

Read More

मुख्यमन्त्री कोहलपुर गोल्डकप आयोजक रेसिङ साहारा क्लब फाइनल प्रवेश

बाँके ः मुख्यमन्त्री कोहलपुर गोल्डकपमा कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा प्लानिङ व्वाईज युनाइटेड…

Read More

स्व. वीरेन्द्र स्मृति क्रिकेटः एनसिए र युभिसिसि फाईनलमा प्रवेश, फाईनल भिडन्त भोली

स्व. वीरेन्द्र स्मृति क्रिकेटः एनसिए र युभिसिसि फाईनलमा प्रवेश, फाईनल भिडन्त भोली१९ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जित हासिल गर्दै फाईनलमा प्रवेश गरेका छन । नेशनल क्रिकेट…

Read More
Translate »