युवाहरुलाई खेलका माध्यमबाट सत्मार्गमा लाग्न उत्प्रेरणा आवश्यक: अधिकारी
कोहलपुर,बाँके:युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा संचालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उचालेको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालनमा रहेको प्रतियोगिताको मंगलबार नेशनल क्रीकेट एकेडेमी लम्किलाई ६८ रनले हराउँदै युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उपाधि उचालेको हो । गत फागुन १५ गतेबाट सञ्चालित तेस्रो…